चितवन सेरोफेरो

भरतपुरको मेयर कांग्रेसले पाउनुपर्ने अडान राखेर फर्किए चितवनका नेता
-न्युजभित्तो

भरतपुर,२८ चैत्र । भरतपुर महानगरपालिकाको मेयर पदको उमेदवार नेपाली कांग्रेसकै हुनुपर्ने बटमलाइन राखेर काठमाडौँ गएका चितवनका नेताहरु फर्केका छन् । सत्तारुढ गठबन्धनबीच भरतपुर महानगर नेकपा माओवादी केन्द्रलाई दिने भन्ने चर्चा चलेपछि चितवनका कांग्रेसका नेताहरु डेलिगेसनका लागि काठमाडौँ गएका थिए...

द्वन्द्वपीडित महिलाको गुनासो– ‘महानगरले बिर्सियो, मलाई थाहै भएन’
-न्युजभित्तो

भरतपुर,२८ चैत्र । भरतपुर महानगरभित्र स्थायी बसोवास गर्ने विभिन्न राजनीतिक परिवर्तनमा सहभागी शहीद तथा बेपत्ता परिवारलाई महानगरले आर्थिक सहायता हस्तान्तरण तथा सम्मान गर्‍यो । केही दिनअघि औपचारिक कार्यक्रम गरी मेयर रेनु दाहालले द्वन्द्वपीडित परिवारलाई सहयोग प्रदान गरिन्, साथमा उनीहरुको...

भरतपुर महानगरपालिका : राष्ट्रिय ध्यान एकातर्फ जनताको अपेक्षा अर्काेतर्फ
-न्युजभित्तो

चितवन,२८ चैत। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यतिखेर भरतपुर महानगरले सबैको ध्यान आकर्षित गरिरहेको छ । देशभरिबाट राजनीतिक रुपमा भरतपुरको प्रमुख ९मेयर० को बन्छ भनेर भरतपुरलाई हेरिरहँदा यहाँका जनताको अपेक्षा भने फरक छ । यहाँका...

गणेशस्थान बचतको नारायणगढ सेवा केन्द्रको शुभारम्भ
-न्युजभित्तो

नारायणगढ, २८ चैत । गणेशस्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नारायणगढ सेवा केन्द्रको शुभारम्भ गरिएको छ । संस्थाले हिजोदेखि सेवा केन्द्र शुभारम्भ रहेको हो । गणेशस्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजन कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न समुद्घाटन...

भरतपुर महानगर कांग्रेसको मेयरमा १० जना, उपमेयरमा आधा दर्जन आकांक्षी
-न्युजभित्तो

भरतपुर,२७ चैत्र। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस भरतपुर महानगरपालिकाबाट महानगरको मेयर र उपमेयर पदका लागि कांग्रेसका आकांक्षीहरुबीच मनोनयन दर्ता सुरू भएको छ । मेयर पदमा मनोनयन दर्ता गराउनेमा भरत अधिकारी, शंकर कँडेल, चित्रसेन अधिकारी,...

काँग्रेस चितवनका पूर्व क्षेत्रीय सभापति लामा एमाले प्रवेश
-न्युजभित्तो

चितवन, २७ चैत । नेपाली काँग्रेस चितवनका पूर्व क्षेत्रीय सभापति मानबहादुर लामा एमाले प्रवेश गर्नुभएको छ । आज भरतपुरस्थित पार्टी कार्यायलमा नेकपा (एमाले) का उपमहासचिव प्रदिप ज्ञवालीले उहाँलाई एमाले प्रवेश गराउनु भएको हो । उहाँ भरतपुर ११ को लामाटोल निवासी...

रोकिएन कुसुमखोलाका चेपाङमाथि निकुञ्जको दादागिरी
-न्युजभित्तो

माडी,२७ चैत्र।  माडी नगरपालिका वडा नं ९ कुसुमखोलाका चेपाङ समुदायलाई चितवन राष्ट्रिय निकुञ्जको सेनाले दुर्व्यवहार गरेका छन् । चैत १३ गते दिउँसो निकुञ्जको कर्मचारीसहित पुगेको सेनाको टोलीले कुसुमखोलाका १२ घर टहरामा आगो लगाएका थिए। आगो लागेकै घरमा पनि पुनः टहरा...

विद्यालयभित्रै असुरक्षित छोरीहरु !
-न्युजभित्तो

भरतपुर,२७ चैत्र । ‘जहाँ ज्ञानको ज्योति लिन गइन्छ, जोबाट ज्ञानको ज्योति पाइन्छ उसैबाट असुरक्षित भइन्छ भने त्यहाँ किन पठाउने ? यस्तालाई कसरी रक्षक भन्ने भक्षक भएपछि’ जिल्ला प्रहरी कार्यालय चितवनमा भेटिएकी एक अभिभावकले भनिन्, ‘यस्ता शिक्षकले के ज्ञान दिन्छन्...

विक्रमबाबा दर्शनमा मिसिएको आधुनिकता ! रुखको फेदमुनि पूजा भक्तजनको घुइँचो
-न्युजभित्तो

जगतपुर,२७ चैत्र । यतिबेला चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय नजिकै विक्रमबाबा मेला चलिरहेको छ । अझै केही दिन चल्ने यो मेलामा भक्तजनको घुइँचो लाग्ने गर्दछ । विगत दुई वर्ष रोकिएको मेला यसपटक लाग्दा भक्तजनको खुट्टा टेक्ने ठाउँ छैन । तर...

चितवनको एकमात्र गाँउपालिकामा गठबन्धन भर्सेज एमालेः कुन पार्टीको प्रभाव कति ?
-न्युजभित्तो

चितवन,चैत २७। चितवनका सात स्थानीय तहमध्ये इच्छाकामना गाउँपालिका एक मात्र गाउँपालिका हो । यहाँको भौगोलिक अवस्था पनि अन्य पालिकाको भन्दा भिन्न छ । सोही अनुसार इच्छाकामना गाउँपालिकामा निर्वाचन पनि निकै प्रतिस्पर्धामा हुने गर्दछ । साना दलको खासै प्र २०७४ सालको...