चितवन सेरोफेरो
सौराहा,३० चैत। चितवनको पर्यटकीय नगरी सौराहामा आज बुधबारदेखि १६औँ सौराहा फुड फेस्टिवल सुरू हुँदैछ । नेपाली नयाँ वर्षको अवसरमा रेस्टुरेण्ट एण्ड वार एसोसिएसन नेपाल रेवान सौराहाले आयोजना गरेको फेस्टिवलको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद खनालले बेलुकी ४ बजे...
चितवन,३० चैत्र । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जिल्लामा राजनैतिक गतिविधि बढेको भए पनि मतदाता शिक्षातर्फ कसैको ध्यान गएको छैन । जिल्ला निर्वाचन कार्यालयसमेत मतदाता शिक्षाको कार्यक्रमका विषयमा अन्योलमा रहेको छ । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार मतदाता शिक्षाको विषयमा...
चितवन,२९ चैत्र । भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसबाट दुई दर्जन बढी आकांक्षी देखिएका छन् । प्रमुखमा २५ जना र उपप्रमुखमा २४ जनाले महानगर नगर समितिमा नाम दर्ता गराएका छन् । महानगर प्रमुखका लागि केन्द्रीय सदस्य, पूर्वसांसद, बहालवाला जनप्रतिनिधि,...
माडी, २९ चैत । माडी नगरपालिकामा नेकपा (एमाले) का तर्फबाट मेयर पदका लागि ७ जना र उपमेयर पदमा ६ जनाले दावी गर्नुभएको छ । एमाले माडी नगर कमिटी सचिव श्रीप्रसाद दवाडीका अनुसार मेयर (प्रमुख) पदमा श्यामकुमार बिष्ट, तारा कुमारी काजी...
भरतपुर,२९ चैत्र । भरतपुर महानगर मेयरको उमेदवारका लागि नेपाली कांग्रेसका २५ नेताले दाबी प्रस्तुत गरेका छन् । पार्टी कार्यालय नारायणगढ कमलनगरमा स्थानीय तह निर्वाचनका लागि भरतपुर महानगरको मेयरमा २५ जनाले मनोनयन दर्ता गरेका हुन् । भरतपुर महानगरको उपमेयरमा २६...
भरतपुर,२९ चैत्र । भरतपुर महानगरपालिकाको मेयर फेरि नेकपा माओवादी केन्द्रले पाउने भएको छ । चितवनका नेता कार्यकर्ताको तीव्र दबाबका बाबजुत पनि प्रधानमन्त्री शेरबहादुर देउवा भरतपुर माओवादीलाई दिन तयार भएका हुन् माओवादी अध्यक्ष पुष्पकमल दाहालले छोरी रेनुलाई मेयर बनाउने प्रस्ताव देउवासँग...
चितवन, २९ चैत । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको छैठौं र सातौं वार्षिक साधारण सभा तथा चौंथो अधिवेशनको अवसरमा पत्रकारद्वय सूर्यप्रसाद अधिकारी र अमिर रामदाम सम्मानित हुनु भएको छ । सुनचाँदी व्यवसायका समस्या र यस व्यवसायले अर्थतन्त्रमा खेलेको भूमिका...
मुग्लिन, २८ चैत । नेकपा (एमाले) को इच्छाकामना गाउँ कमिटीले पालिका अध्यक्षमा दानबहादुर गुरुङको नाम सर्वसम्मतले सिफारिस गरेको छ । सोमबार बसेको गाउँ कमिटी बैठकमा अध्यक्ष कृष्ण सिलवालले गुरूङलाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने प्रस्ताव गर्नु भएको हो । सोही...
चितवन, २८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजदेखि चितवनमा घरदैलो अभियान सुरु गरेको छ । स्थानीय तहको निर्वाचन लक्षित घरदैलो अभियानको औपचारिक सुरुवात गरिएको हो । राप्रपाले निर्वाचन केन्द्रीत घरदैलोका लागि चितवनमा रेखा थापालाई खटाएको छ । केन्द्रको...
चितवन, २८ चैत । भरतपुर महानगरपालिकामा कांग्रेसका २५ जनाले मेयर र २४ जनाले उपमेयरमा आकांक्षा देखाएका छन् । नेपाली कांग्रेस चितवनले भरतपुर महानगरको मेयर र उपमेयरका लागि आईतबार र सोमबार आकांक्षीहरुको नाम संकलन गरेको हो । दुई दिनसम्म नाम दर्ता...











