चितवन सेरोफेरो

भरतपुरको दुर्गा चोकका भीमबहादुर विकको मृत्यु भवितव्य : अदालत
-न्युजभित्तो

चितवन, २६ चैत । भरतपुर महानगरपालिका वडा नं. ४ दुर्गाचोकमा स्थानीय ५८ बर्षका भीमबहादुर विकको कुटपिटबाट हत्या भएको घटनालाई चितवन जिल्ला अदालतले भवितव्य ठहर गरेको छ । आवेशप्रेरित हत्या भनी मुद्दा चलाइएकोमा जिल्ला अदालतले भवितव्यमा ज्यान गएको ठहर गरेको...

बर्डफ्लुको कारण चितवनको पोल्ट्रीजन्य वस्तु तनहुँमा रोक
-न्युजभित्तो

चितवन, २६ चैत । जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति तनहुँले चितवनबाट कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाएको छ । बर्डफ्लु रोग नियन्त्रणका लागि चितवनबाट कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइएको हो । आज दिउँसो १२...

चितवनको कुमरोजमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
-न्युजभित्तो

चितवन, २६ चैत । बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका वडा नं. १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी मारेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज...

भरतपुरमा दुई म्याजिक ठोकिंदा आठ जना घाईते
-न्युजभित्तो

चितवन, २६ चैत । भरतपुर महानगरपालिका वडा नं. १४ लाफाचोकमा दुई वटा म्याजिक एकआपसमा ठक्कर खाँदा आठ जना घाईते भएका छन् । आज बिहान ८ बजेको समयमा उक्त दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पटिहानीबाट गीतानगरतर्फ आउँदै...

माओवादी केन्द्रका अध्यक्ष दाहाल गृहजिल्ला चितवनमा, दुई कार्यक्रममा सहभागि हुने
-न्युजभित्तो

चितवन, चैत २५–नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहजिल्ला चितवन आईपुगेका छन् । विभिन्न कार्यक्रममा सहभागि हुन अध्यक्ष दाहाल दिउँसो गृहजिल्ला चितवन आइपुगेका हुन् । उनी केहीबेरमा सुरु हुने भरतपुर अस्पतालको वार्षिकोत्सव समारोहका समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।...

भोलि भरतपुरमा साइक्लिङ म्याराथन हुने
-न्युजभित्तो

भरतपुर,२५ चैत्र । भरतपुरमा साइक्लिङ म्याराथन हुने भएको छ । भोलि शनिबार प्रज्ञा स्मृति प्रतिष्ठान र प्रदेश खेलकुद विकास परिषद वागमती प्रदेशको साझेदारीमा साइक्लिङ म्याराथन हुन लागेको हो । प्रतियोगिताका संयोजक सन्तकुमार दरैका अनुसार नारायणी नदी किनार नारायणगढबाट सुरु हुने...

भरतपुरको दासढुंगामा तीन वटा ट्रक ठोक्कियो, एक जना घाइते
-न्युजभित्तो

चितवन,चैत २५। भारतीय नम्बर प्लेटको एउटा ट्रकसहित तीन वटा ट्रक एकआपसमा ठोक्किएको छ । घटना बारे थप विवरण आउन बाँकी छ ।   त २५। चितवनको भरतपुर महानगरपालिका–२९ स्थित दासढुंगामा सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । ...

चितवनमा छनोट भए १६ सय ९१ म्यादी प्रहरी
-न्युजभित्तो

चितवन,चैत २४ । आउँदो स्थानीय निर्वाचनका लागि चितवनमा एक हजार ६ सय ९१ जना म्यादी प्रहरी भर्ना गरिएको छ । उनीहरुलाई ४० दिनका लागि भर्ना लिइएको हो । चितवनमा ४ हजार ३३ पुरुष र एक हजार ४३३ जना महिलागरि ५...

स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रमको सम्म्झौता
-न्युजभित्तो

चितवन,२५ चैत्र। भरतपुर महानगरपालिकाभित्र रहेका विद्यालयमा स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रमको सम्झौता भएको छ । महानगरपालिका र जिल्ला प्रहरी कार्यालयले शुक्रबार यहाँ आयोजना गरेको शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि चेतनामूलक विद्यालय पाठ्यसामग्री २०७८ सम्बन्धी अभिमुखीकरण एवं समझदारीपत्रमा हस्ताक्षर समारोहमा महानगरका विद्यालयका...

चितवनमा तीन तहमा मतदानस्थल वर्गीकरण
-न्युजभित्तो

चितवन,२५ चैत।  जिल्लामा रहेका १६१ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचनस्थलको निरीक्षण अनुगमनपछि स्थलहरुलाई वर्गीकरण गरेको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार पहिला भएका निर्वाचनमा देखिएका गतिविधि र अब हुनसक्ने गतिविधिलाई...