चितवन सेरोफेरो

चितवनमा बन्द गरिँदै गिद्ध प्रजनन् केन्द्र
-न्युजभित्तो

चितवन,४ वैशाख। चितवन राष्ट्रिय निकुञ्जमा रहेको गिद्ध प्रजनन् केन्द्र बन्द गर्न लागिएको छ । प्रकृतिमा गिद्धको सङ्ख्या बढ्दै गएको र केन्द्रमा प्रजनन् प्रभावकारी हुन नसकेपछि केन्द्र बन्द गर्न लागिएको हो । सन् २००८ मा निकुञ्जमा केन्द्र स्थापना गरिएको थियो ।...

कांग्रेसमा गठबन्धन प्रतिस्पर्धाको बहस : भरतपुर माओवादीलाई नछोड्ने अडान
-न्युजभित्तो

चितवन,४ बैशाख– नेपाली कांग्रेसमा गठबन्धन भित्रैका दलहरूसँग ‘मित्रवत प्रतिस्पर्धा’ को बहस सुरू भएको छ। शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पनि ‘मित्रवत प्रतिस्पर्धा’ को बहस चलेको थियो । बैठकमा बोलेका अधिकांश शीर्ष नेताहरूले छ वटै महानगरमा पार्टीबाट मेयर पदका...

‘चुनावको नतिजा प्रतिकुल आए जिम्मा लिन्नौँ’ : राजेश्वर खनाल
-न्युजभित्तो

भरतपुर,४ बैशाख । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले निर्वाचन नतिजा प्रतिकुल आए आफूहरुले जिम्मा नलिने बताएका छन् ।भरतपुर महानगरपालिका प्रमुखको उमेदवार नेकपा (माओवादी केन्द्र)लाई छाड्ने केन्द्रीय निर्णय भएमा त्यस्तो निर्णय मान्न आफू तयार भएको तर नतिजामा जिम्मेवार नहुने...

राप्रपा चितवनद्वारा आमसभास्थलको सरसफाई (फोटोफिचर)
-न्युजभित्तो

भरतपुर, ३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चितवनले शुक्रबार भएको आमसभास्थलमा आज शनिबार सरसफाई गरेको छ । केन्द्रीय बस ट्रमिनलको खुल्ला चौरबाट झण्डै २० बोरा फोहर संकलन गरिएको राप्रपा चितवनका अध्यक्ष रुद्र ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार...

उज्यालो भरतपुर अभियान : चौबिसकोठीमा बल्यो हाईमास्ट बत्ती
-न्युजभित्तो

चितवन,२ बैशाख ।  भरतपुर महानगरपालिका भित्रका मुख्य सडक तथा चोकमा ‘स्मार्ट सडक बत्ती’ जडान सुरु भएको छ । भरतपुर महानगर र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको संयुक्त साझेदारीमा काम सुरू भएको हो । जस अन्तर्गत भरतपुरको चौबिसकोटीमा...

भरतपुरको चौबीसकोठीमा डेजर्ट डिलाइट्स
-न्युजभित्तो

भरतपुर,२ बैशाख। खाडी मुलुकमा काम गरेर स्वदेश आएका दुई युवाले भरतपुरको चौबीसकोठीमा डेजर्ट डिलाइट्स रेस्टुरेन्ट खोलेका छन् । दुबई, कतार र साउदीमा रेस्टुरेन्ट क्षेत्रमा सात वर्ष काम गरेर आएका देवघाट निवासी सुमन भट्टराई र विष्णु पाण्डेले ८५ लाख रूपैयाँको...

चितवनमा राप्रपाको आमसभा आज
-न्युजभित्तो

भरतपुर,२ बैशाख। स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चितवनमा विशाल सभा आयोजना गर्दैछ । सभामा सम्बोधन गर्न केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरु विक्रम पाण्डे, हेमजङ्ग गुरूङ, डा. धवलशमशेर राणा, ज्ञानेन्द्र शाही, रेखा थापालगायतले सम्बोधन गर्ने कार्यक्रम...

भरतपुरमा देवीले मैदान छाडे, दिनेश पुन: आकांक्षी
-न्युजभित्तो

चितवन,३० चैत्र। अघिल्लो स्थानीय तहको निर्वाचनमा सबैभन्दा चर्चामा आएका र राजनीतिक ‘पीडित’ पात्रमा रुपमा पर्दछन् देवी ज्ञवाली र दिनेश कोइराला । स्थानीय तहको निर्वाचनमा ‘अन्याय’ भोगेका ज्ञवाली केपी सरकारका पालामा भूमि आयोगका अध्यक्ष थिए । त्यो आयोग पनि विघटन...

भरतपुरमा हुने राप्रपाको आमसभामा ५० हजार जनता उतार्ने दावी, अध्यक्ष लिङदेन सहितका शिर्ष नेताहरुले सम्बोधन गर्ने
-न्युजभित्तो

भरतपुर, ३० चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चितवनले बैशाख २ गते हुने विशाल आमसभामा ५० हजार बढी जनता सहभागि हुने दाबी गरेको छ । पत्रकार सम्मेलन गर्दै अध्यक्ष रुद्रप्रसाद ढकालले भरतपुरको केन्द्रीय बस ट्रमिनल (पारस बसपार्क) मा हुने...

चितवनमा ट्रक र ट्यांकर ठोक्किदा ५ जना घाइते
-न्युजभित्तो

भरतपुर,३० चैत्र।  चितवनमा आइचर ट्रक र डिजेल बोकेको ट्यांकर आपसमा ठोक्किदा पाँच जना घाइते भएका छन् । पूर्वी चितवनको खैरहनीमा आज दिउँसो करिब साढे ११ बजे आइचर ट्रक र डिजेल बोकेको ट्यांकर आपसमा ठोक्किदा पाँच जना घाइते भएका हुन्...