चितवन सेरोफेरो
भरतपुर,७ बैशाख । नेकपा (एमाले)बाट भरतपुर महानगरपालिकाको मेयरमा उमेदवारी दिने तयारी गरेका विजय सुवेदीले सरोकारवालासँग सुझाव लिएका छन् । चुनावी घोषणा पत्र तयार गर्नका लागि सुवेदीले सुझावहरु संकलन गरेका हुन् । भरतपुरको विकास र समृद्धिका लागि नागरिकको अपेक्षा बुझ्न सुझाव...
भरतपुर,७ बैशाख। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माडीलाई भ्रष्टाचाररहित नगरपालिका बनाउने चुनावी अभियान अघि सारेको छ । जिल्ला सदस्य लीलकुमार गुरौले यसपटक राप्रपाले माडीलाई पूर्णरुपमा भ्रष्टाचाररहित नगर बनाउने योजना अघि सारेको जानकारी दिए । माडीलाई आफ्नो आधार इलाका मान्दै आएको राप्रपाले...
चितवन,६ बैशाख – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र चितवन जिल्ला सभापतिबीच भेट भएको छ । देउवा र खनालबीच आज (मंगलबार) बालुवाटारमा भेट भएको हो । भेटमा देउवाले पेचिलो बन्दै गएको भरतपुर महानगरपालिकाको मेयर नेकपा माओवादी केन्द्रलाई छाड्नुपर्ने...
चितवन,६ बैशाख – पेचिलो बन्दै गएको भरतपुर महानगरको मेयरको विवाद मिलाउन नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चितवन सभापतिलाई काठमाडौं बोलाएका छन् । भरतपुरको मेयरमा कांग्रेस र माओवादी केन्द्रले दावी नछोडेपछि देउवा चितवन जिल्ला सभाप्ति राजेश्वर खनाललाई काठमाडौं बोलाएका हुन्...
चितवन,६ बैशाख– रकारले आजबाट बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ । आज र भोलि दुई दिन देशव्यापी रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको हो । चितवनमा ६५ हजार भन्दा बढी बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको...
रत्ननगर,६ बैशाख। चितवनको राप्ती नगरपालिकामा एकीकृत समाजवादी र नेकपा (माले)बीच पार्टी एकता भएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा हालै बनेको समाजवादी र मालेबीच पार्टी एकता भएको हो । भण्डारामा आयोजित एकता घोषणा कार्यक्रममा समाजवादीका प्रदेश कमिटी सदस्य बाबुराम...
चितवन,५ बैशाख। सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० का लागि तोकेको छ । देशमा बिस्तारै स्थानीय निर्वाचनको वातावरण बन्दैछ । दलहरु उमेदवार छनोटमा व्यस्त हुन थालेका छन् । विभिन्न दलनिकट व्यक्तिहरुले स्थानीय तहका विभिन्न पदमा आकाङ्क्षा देखाउन थालेका छन्...
रत्ननगर,५ बैशाख। चितवनको पर्यटकीय नगरी सौराहामा दुर्लभ वन्यजन्तुको महत्त्व बुझाउन फोटो प्रदर्शनी गरिएको छ । २७औँ वन्यजन्तु सप्ताहअन्तर्गत सौराहाको निकुञ्ज प्रवेशद्वारमा वन्यजन्तुको फोटो प्रदर्शनी गरिएको हो । नेपाल वाडल्डलाइफ फोटोग्राफर्स क्लबले फोटोमार्फत वन्यजन्तुको मह¤व बुझाउन फोटो प्रदर्शनी गरेको हो ।...
चितवन,५ बैशाख। विगत ४० वर्षको इतिहासमा ५० प्रतिशतभन्दा बढी माग धान्न सक्षम नेपाली औषधि उद्योगलाई फस्टाउनका लागि नीतिको अभाव रहेको व्यवसायीले गुनासो गरेका छन् । कतिपय नीति बने पनि कार्यान्वयन हुन नसक्दा समस्या भएको उनीहरुको गुनासो छ । नेपाल औषधि...
चितवन,४ बैशाख – नेपाली कांग्रेस भरतपुर महानगर समितिले महानगरको मेयर र उपमेयरमा आकांक्षिहरुको नामावली बागमती प्रदेशलाई बुझाएको छ । आज (आइतबार) महानगर सभापति चित्रसेन अधिकारी र उपसभापति बुद्धिकान्त न्यौपानेले नामावली बागमती प्रदेश प्रतिनिधि मोहन बहादुर बस्नेलाई बुझाएका हुन् । महानगरको...












