सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आचारसंहिता विरुद्ध भूमि निस्सा बाँड्ने खड्का र तिमिल्सिना विरुद्ध निर्वाचन आयोगमा उजुरी


  •    न्युजभित्तो/२३ बैशाख २०७९, शुक्रबार १५:३२ 
  • चितवन, २३ बैशाख । निर्वाचन आचारसंहिता–२०७८ को उल्लघंन गर्दै भरतपुरमा भूमिको निस्सा बाँड्ने भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र चितवन जिल्ला अध्यक्ष बद्री तिमिल्सिना विरुद्ध उजुरी परेको छ । अधिवक्ता सुनिता अधिकारीले आज उजुरी दर्ता गराउनु भएको हो । अधिकारीले आवश्यक छानविन गरी सजाय समेत गरी पाउँ भनि उजुरी दिनु भएको हो । प्रमुख निर्वाचन आयुक्तलाई सम्बोधन गरेर उजुरी दर्ता गरिएको छ ।

    नेकपा (माओवादी केन्द्र) निकटका भूमि आयोगका उपाध्यक्ष खड्का र चितवन जिल्ला तिमिल्सिनाले आज शुक्रबार सुकुम्बासी तथा भूमिहिनलाई भूमिको निस्सा बाँडेका थिए । उनीहरुले भरतपुर–११ गणेशस्थानमा भूमिको निस्सा बाँडेका हुन् । तिमिल्सिनाले भूमिहिनलाई निस्सा बाँडेको स्वीकार गरेका छन् ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    २८ वर्षमा मनकामना केबलकारः २ करोड १२ लाखभन्दा बढी यात्रुलाई सेवा
    मनकामना हिलक्रेस्ट रिसोर्ट सञ्चालनको दोस्रो वर्षमा प्रवेश, पहिलो वर्ष उत्साहजनक
    गरिमा विकास बैंकको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रक्तदान
    • अपी हिमालः जहाँ प्रकृति बोल्छ
    • यही मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’
    • खलामा धान भर्दै स्थानीय सरकार
    • भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.