चितवन सेरोफेरो
चितवन, वैशाख १२-भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गरेकी छन् । उनले आज सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुसहित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेकी हुन् । मनोनयन दर्ता...
चितवन,१२ बैशाख– चितवनमा आयातित संक्रमितका कारण औलोको जोखिम कायमै रहेको छ । स्थानीय संक्रमित शुन्य भए पनि आयातित संक्रमितका कारण जोखिम कायमै रहेको हो । चालु आर्थिक वर्षमा चितवनमा स्थानीय संक्रमित शुन्य छ । तर यही अवधिमा पाँच जना आयातित...
काठमाडौं,१२ बैशाख । स्थानीय निर्वाचनका लागि चितवनको भरतपुर महानगरमा नेकपा एमालेले राप्रपा नेपालसँग चुनावी तालमेल गर्ने सहमति भएको छ । सहमति अनुसार महानगरको उपमेयरसहित २ वडाअध्यक्ष र केही सदस्य राप्रपाले पाउने भएको छ । राप्रपासँग चुनावी तालमेल गर्न आइतबार राति एमाले...
भरतपुर,१२ बैशाख । नेकपा एमालेले सातवटै स्थानीय तहको प्रमुख र उपप्रमुखमा उमेदवारी टुङ्ग्याएको छ । तर, उसले आइतबार उमेदवारी मनोनयन गराएको छैन । निर्वाचन आयोगको तालिकाअनुसार आइतबार र सोमबार दुई दिन उमेदवारी दर्ताको समय हो । एमालेले आज सोमबार...
भरतपुर,१२ बैशाख। पछिल्लो समय खैरहनीस्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा चितुवा र बाघको गतिविधि देखिन थालेको छ। केही दिनअघि पनि यही सामुदायिक वनमा पाटेबाघले मान्छे खाएको थियो। सामाजिक अभियन्ता एवम् खैरहनीका स्थानीय मुरलीप्रसाद गजुरेलले आइतबार एकै दिन चितुवा र पाटेबाघ...
चितवन,११ बैशाख – चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदमा सात जनाले मनोनयन दर्ता गराएका छन्। उनीहरूमध्ये तीन जनाले राजनीतिक दल र चार जनाले स्वतन्त्रतर्फबाट मनोनयन दर्ता गराएका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका सूचना अधिकारी पुरुषोत्तम पौडेलले प्रमुख पदमा नेपाल मजदुर...
चितवन,११ बैशाख– चितवनमा सत्ता गठबन्धनका दलले सात पालिकामा भागबण्डा टुंग्याएका छन् । भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्र र उपमेयर कांग्रेसले पाउने गरी पालिकामा भागबण्डा गरिएको छ। भागबण्डा टुंगिएपनि भरतपुरबोहक अन्य पालिकामा उमेदवारको अझै टुंगो लागेको छैन। दलहरुले आज साँझसम्ममा उमेदवारको...
चितवन,११ बैशाख – चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धन दलले वडाको भागबण्डा टुंग्याएका छन् । नेपाली कांग्रेसले भरतपुरको २० वडा पाउने भागबण्डा भएको छ । माओवादी अध्यक्ष प्रचण्डको १४ नम्बर वडासहित २० वटा कांग्रेसको भागमा परेको छ भने माओवादीलाई पाँच र...
चितवन,११ बैशाख – नेकपा (एमाले) चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुखका उमेदवारको टुंगो लगाएको छ । मनोनयन दर्ता गर्ने पहिलो दिन एमालेले उमेदवाररको टुंगो लगाएको हो । भरतपुर महानगरपालिका र माडी नगरपालिकामा भने एमालेले राप्रपासँग तालमेल गर्दैछ । भरतपुर...
चितवन, १० वैशाख । यज्ञपुरीमा रहेको रेडियो भरतपुरको प्रसारण बन्द भएको छ । शुक्रबार साँझ आएको हावाहुरीले सामुदायिक रेडियो भरतपुरको टावर ढलेपछि प्रसारण अवरुद्ध भएको हो । भरतपुर महानगरपालिका–५ यज्ञपुरीमा रहेको रेडियोमा हावाहुरीका कारण रु १५ लाखको क्षति भएको रेडियोका...













