सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा गठबन्धनको सभालाई सम्बोधन गर्न गगन थापा नआउने


  •    न्युजभित्तो/२२ बैशाख २०७९, बिहीबार १४:५१ 
  • चितवन,२२ बैशाख – भरतपुरमा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका महामन्त्री गगन थापा नआउने भएका छन् ।

    थापा अन्य जिल्लामा व्यक्त भएकोले भरतपुर नआउने भएका हुन् । अन्य ठाउँहरुको चुनावी सभालाई सम्वोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम भएकाले भरतपुरको सभामा उपस्थित नसक्ने उनी निकट एक नेताले बताए।

    यस अघि चुनावी सभालाई सम्बोधन गर्न थापा पनि चितवन आउने भनिएको थियो । यस्तै कांग्रेस नेता डा.शेखर कोइराला पनि चितवन नआउने भएका छन्। कोइराला आफ्नै गृह जिल्ला मोरङमै व्यस्त भएका कारण भरतपुर नआउने भएका हुन्

    भरतपुरमा सत्ता गठबन्धनले आज चुनावी सभा आयोजना गरेको छ । सभा केही बेरमा सुरु हुँदैछ । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल,नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधकुमार नेपाल लगायतका नेताहरुले चितवन आइसकेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.