चितवन सेरोफेरो

हावाहुरीले टावर ढलेपछि रेडियोको प्रसारण अवरुद्ध
-न्युजभित्तो

चितवन, १० वैशाख । यज्ञपुरीमा रहेको रेडियो भरतपुरको प्रसारण बन्द भएको छ । शुक्रबार साँझ आएको हावाहुरीले सामुदायिक रेडियो भरतपुरको टावर ढलेपछि प्रसारण अवरुद्ध भएको हो । भरतपुर महानगरपालिका–५ यज्ञपुरीमा रहेको रेडियोमा हावाहुरीका कारण रु १५ लाखको क्षति भएको रेडियोका...

जसले आफ्नै बुबाविरुद्ध उम्मेदवारी दिए …..
-न्युजभित्तो

चितवन, १० वैशाख । एकातिर पञ्चायतको रापताप थियो । अर्कोतिर देशमा बहुदल ल्याउनका लागि राजनैतिक दलहरु विरोधी कार्यक्रमहरु गरिरहेका थिए । घरमा पञ्चायत व्यवस्थाको पक्षधर बुबा थिए । तर आफू उक्त व्यवस्थाका खुंखार विरोधी भए, अनि पञ्चायतको विरोधमा उत्रिए...

केन्द्रको परिपत्रभन्दा बाहिर गएर कुनै पनि गतिविधि नगर्नू : सभापति खनाल
-न्युजभित्तो

चितवन,९ बैशाख। नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले केन्द्रीय परिपत्रभन्दा बाहिर गएर कुनै भेला, छलफल र गोष्ठी नगर्न/नगराउन आग्रह गरेका छन्। पार्टी सभापति राजेश्वर खनालले पार्टीका सबै तह, तप्काका नेता तथा कार्यकर्ताहरुलाई केन्द्रको निर्णयविरुद्ध नजान आग्रह गरेका हुन्। आसन्न स्थानीय...

भरतपुरको मेयरको जिम्मेवारी उपमेयर पार्वती शाहलाई
-न्युजभित्तो

चितवन,९ बैशाख – भरतपुर महानगरपालिकाको कार्यबाहक मेयरको जिम्मेवारी उपमेयर पार्वती शाह ठकुरीलाई दिईएको छ । मेयर रेनु दाहालले पदबाट राजीनामा दिएसँगै उपमेयर शाहले मेयरको जिम्मेवारी पाएकी हुन् । दाहालले आज (शुक्रबार) पदबाट राजीनामा दिएकी हुन् । उनले उममेयर शाहलाई राजीनामा...

रेनु दाहालद्धारा भरतपुरको मेयरबाट राजीनामा घोषण
-न्युजभित्तो

चितवन,९ बैशाख – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनाको घोषणा गरेकी छन् । भरतपुरको मेयरमा पुनः उठ्न दाहालले पदबाट राजीनमा घोषण गरेकी हुन् । उनले आज (शुक्रबार) पदाबाट राजीनामा दिएकी हुन् । जनताको चाहना अनुसार फेरि मेयरका लागि चुनावी...

चितवनमा मिल्यो सत्तारुढ गठबन्धनबीचको भागबण्डा
-न्युजभित्तो

चितवन,९ बैशाख। सत्तारुढ गठबन्धनका दलहरुले चितवनका पालिकाहरुमा भागबण्डा टुङ्ग्याएका छन् । चितवनको भरतपुर महानगरपालिकाको भागबण्डा केन्द्रले टुङ्ग्याएसँगै सत्तारुढ गठबन्धनका दलहरुले सो बाहेकका ६ पालिकाको प्रमुख र उपप्रमुख पदको भागबण्डा गरेका हुन् । जिल्लाको एक गाउँपालिका र ५ नगरपालिकाको प्रमुख र...

एमालेसँग गठबन्धन गर्न राप्रपा तयार, गठबन्धनको विषयमा सकारात्मक छलफल : एमाले
-न्युजभित्तो

भरतपुर,९ बैशाख। आउँदो स्थानीय तह निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चितवनले नेकपा एमालेसँग गठबन्धन गर्न बाटो खुला गरेको छ । दुवै दलबीच सहमति भइसके पनि आधिकारिक निर्णय भने गरिसकेको छैन । ‘नेकपा एमालेसँग मिलेर निर्वाचनमा जाने भन्ने विषयमा सहमति भइसकेको...

भरतपुरमा जसपाले टुंगो लगायो वडाअध्यक्ष
-न्युजभित्तो

भरतपुर,८ बैशाख ।  ०८ बैशाख । जनता समाजवादी पार्टी (जसपा)ले भरतपुर महानगरपालिका भित्रका २९ वटै वडाको वडाअध्यक्षको टुंगो लगाएको छ । बिहीबार भरतपुरमा पत्रकार सम्मेलन गरेर पार्टीको तर्फबाट महानगरका सबै वडामा उमेदवार टुंगो लागेको बताएको हो । पाँच दलीय गठबन्धनबाट...

स्थानीय तहको निर्वाचन–२०७९ : एमाले–राप्रपाबीच गठबन्धनको सम्भावना बलियो !
-न्युजभित्तो

भरतपुर,८ बैशाख। नेकपा एमाले र कांग्रेसलगायत ठूला दलहरु गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने सहमति गरिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने यो निर्वाचनमा कसरी सहभागी हुने भन्ने विषयमा कुनै निर्णय लिएको छैन । जिल्ला तहमा भने केन्द्रीय समितिले जे...

चितवनका ६ पालिकामा सत्ता गठबन्धनले गरे भागबन्डा
-न्युजभित्तो

चितवन, ८ वैशाख। सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रले पाउने गरी टुंगो लागेपछि जिल्लाका अन्य पालिकामा सत्ता गठबन्धनले भागबन्डाको खाका तयार गरेका छन् । बुधबार दिउँसो बसेको सत्ता गठबन्धन आवद्ध दलहरूको बैठकले भरतपुर महानगरबाहेकका ५ नगरपालिका र...