एमाले अध्यक्ष केपी ओली आज चितवन आउँदै, नारायणगढको क्याम्पाचौरमा सभालाई सम्बोधन गर्ने
न्युजभित्तो/२५ बैशाख २०७९, आईतवार ०७:१२
चितवन, २५ वैशाख । नेकपा एमाले चितवनको आयोजनामा आज चुनावी सभा हुँदैछ। नारायणगढको क्याम्पाचौरमा दिउँसो १२ बजेदेखि सुरु हुने चुनावी सभालाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
सभामा भरतपुर महानगर सहिच जिल्ला भरिबाट कार्यकर्ताको उपस्थित हुने एमाले चितवनले जनाएको छ । सभालाई एमाले उपाध्यक्ष राम बहादुर थापा वादल, सुरेन्द्र पाण्डे, राप्रपाका बरिष्ठ केन्द्रीय उपाध्यक्ष क्रिम पाण्डे लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।