चितवन सेरोफेरो

चितवनका सात पालिकामा २ हजार २ सय ५० जनाको उम्मेदवारी
-न्युजभित्तो

चितवन, १३ वैशाख । चितवनका सात पालिकामा २ हजार २ सय ५० जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा रहेका सात पालिका प्रमुख, उपप्रमुख र ९८ वटा वडामा वडा अध्यक्ष वडा सदस्य गरी सो संख्यामा उम्मेदवारी दर्ता गराएका हुन...

चितवनको माडीमा बस अनियन्त्रित भई नालीमा खस्दा ६ यात्रु घाइते
-न्युजभित्तो

चितवन,१३ बैशाख – चितवनको माडीमा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । माडी नगरपालिका ८ कृतनपुरमा लु २ ख ६ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी माडी ७ देवेन्द्रपुरकी १४ वर्षीया समिक्षा काफ्ले, सोही...

चितवनको इच्छाकामनामा एमाले उम्मेदवार निर्विरोध
-न्युजभित्तो

चितवन,१३ बैशाख – चितवनको एक मात्रै गाउँपालिका इच्छाकामनामा एमालेले विजयी सुरुआत गरेको छ । इच्छाकामना गाउँपालिका–१ बाट दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएसँगै चितवनमा एमालेले विजयी सुरुआत गरेको हो । स्थानीय तह निर्वाचन–२०७९ का लागि वैशाख ११ र १२ गते...

भरतपुरको मेयरका उम्मेदवार सुवेदीले सुरु गरे घरदैलो अभियान
-न्युजभित्तो

भरतपुर,१३ बैशाख– भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार विजय सुवेदीले घरदैलो अभियान सुरु गरेका छन् । सोमबार मेयरमा मनोनयन दर्ता गरेका सुवेदीले आजदेखि घरदैलो अभियान सुरु गरेका हुन् । सुवेदी भरतपुर महानगरपालिका–२८ को गोलाघाट क्षेत्रबाट अभियान सुरु गरेका हुनु । बागमती प्रदेश...

भरतपुरमा गठबन्धनबाट बाहिरियो जनता समाजवादी पार्टी
-न्युजभित्तो

भरतपुर,१३ बैशाख– भरतपुर महानगरपालिकामा भएको पाँच दलिय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । जसपाले आज (मंगलबार) एक बिज्ञप्ती जारी गर्दै पाँच दलिय गठबन्धनबाट बाहिरीएको जनाएको छ । गठबन्धनको राजनीतिक महत्व, हैसियत, मर्म र भावना विपरित नेपाली कांग्रेस, नेकपा...

भरतपुरका २९ वडामा वडाध्यक्षका पाँच जना मात्रै महिला उम्मेदवार
-न्युजभित्तो

भरतपुर,१३ बैशाख– भरतपुर महानगरपालिकाका २९ वडाका अध्यक्षमा एक सय ४७ जनाको उम्म्वेदवारी परेको छ । सोमबार राति १० बजेसम्म विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी एक सय ४७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दिएका वडाध्यक्षहरु मध्ये महिलाको संख्या...

भरतपुरका २९ वडाका अध्यक्षमा एक सय ४७ जना उम्मेदवार
-न्युजभित्तो

चितवन,१३ बैशाख– भरतपुर महानगरपालिकाका २९ वडाका लागि एक सय ४७ जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सोमबार राति १० बजेसम्म विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी एक सय ४७ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । जसमध्ये...

माडीमा एमाले, सत्ता गठबन्धनसँगै केही स्वतन्त्र उमेदवारी दर्ता
-न्युजभित्तो

माडी,१३ बैशाख।  माडीमा एमाले, सत्ता गठबन्धनका साथै केही स्वतन्त्र उमेदवारहरुले उमेदवारी दर्ता गराएका छन् । माडी नगरपालिकामा एमालेको तर्फबाट मेयरमा ताराकाजी कुमारी महतो र उपमेयरमा रेशमलाल आचार्यले मनोनयन दर्ता गरेका हुन् । त्यसैगरी, सत्ता गठबन्धनका तर्फबाट मेयरमा माओवादीका ऋषिराम...

रत्ननगरको मेयरमा दुवाडी र उपमेयरमा पाठकको उम्मेदवारी दर्ता
-न्युजभित्तो

चितवन, वैशाख १२-रत्ननगर नगरपालिकामा नेकपा एमालेबाट मेयरमा विमला दुवाडी र उपमेयरमा यादव पाठकले उम्मेदवारी दर्ता गराएका छन् । पार्टीका नेता तथा कार्यकर्तासहित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दुवाडी र पाठकले उम्मेदवारी दर्ता गरेका हुन् । दुवाडी नगरको निवर्तमान उपमेयर र पाठक...

एमालेबाट खैरहनीको मेयरमा चौधरी, उपमेयरमा उप्रेतीको उम्मेदवारी
-न्युजभित्तो

चितवन, वैशाख १२- आगामी स्थानीय तह निर्वाचनका लागि खैरहनी नगरपालिकामा नेकपा एमालेबाट नगर प्रमुख ,उपप्रमुख र वडा सदस्यका लागि उम्मेदवारी दर्ता भएको छ । एमालेबाट नगर प्रमुखमा लालमणि चौधरी, उपप्रमुखमा कविता उप्रेतीले मनोनयन दर्ता गराएका हुन् । चौधरी खैरहनीको संस्थापक नगर...