चितवन, ७ असोज । चितवन राष्ट्रिय निकुञ्जमा चोरी शिकारबाट गैँडा जोगिएको आज एक हजार ४२ दिन पुगेको छ । यसअघि विसं २०८० कात्तिक ३० गते निकुञ्जको पूर्वी सेक्टरमा दुईवटा..
काठमाडौँ, ७ असोज। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु सङ्कटको जोखिम पुष्टि गरेको भन्दै विश्वसमुदायको ध्यानाकर्षण गराउनुभएको छ ।
राष्ट्रसङ्घको ८१औँ महासभाअन्तर्गत साधारण सत्रको उद्घाटन सत्रलाई सम्बोधन गर्ने..
काठमाडौँ, ७ असोज । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को यही असोज २ गतेको निर्णयअनुसार काठमाडौँ महानगरपालिका–१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका लागि बोर्डको अध्यक्ष..
काठमाडौँ, ७ असोजः जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगितामा तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन् । उनको यो पदक बीसौँ एसियाली खेलकुदको पहिलो पदक हो । यसअघि विभिन्न..
काठमाडौँ, १३ भदौ । सांसदहरुले माइतीघरमा आन्दोलनरत उखु किसानका माग समयमै पूरा गर्न सरकारसँग आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उहाँहरुले उखु किसानको …
काठमाडौं, २७ माघ । मुगु जिल्ला अस्पतालमा ब्लड बैंक नहुँदा गम्भीर बिरामीहरुलाई समयमा रगत उपलब्ध गराउन मुस्किल भइरहेको छ।
आकस्मिक रुपमा रगत आवश्यक परेमा बिरामीका आफन्त …
चितवन, १२ माघः शिक्षण विधि र अनुसन्धान क्षमतामा सुधार ल्याउन यहाँ प्राध्यापकहरुलाई तालिम दिईएको छ । त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थान डीन कार्यालयले २४ …
चितवन, १६ असार (रासस): बि.सं. २०४२ सालमा सँगै कारागार जीवन बिताउनु भएका स्व.ओजराज भट्टराईको स्मृतिमा लेखिएको पुस्तक “स्मृतिमा ओजराज” उहाँका नाती एवं प्रेस चौतारी चितवनका …
ईच्छाकामना, (चितवन), ४ जेठ । चितवनको इच्छाकामना गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका दानबहादुर गुरूङ र उपाध्यक्षमा माया सिलवाल निर्वाचित हुनु भएकोछ । गुरुङले नेपाली कांग्रेसकी गीताकुमारी …
गुल्मी,१५ पुस । गुल्मी जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गामा पनि हिमपात भएको छ । मंगलबार रातिबाट पानीसँगै हिउँपरेपछि स्थानीय हर्षित भएका छन् ।
बिहीबार बिहानबाट …