चितवन, १६ असार (रासस): बि.सं. २०४२ सालमा सँगै कारागार जीवन बिताउनु भएका स्व.ओजराज भट्टराईको स्मृतिमा लेखिएको पुस्तक “स्मृतिमा ओजराज” उहाँका नाती एवं प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितबाट शनिबार भरतपुरमा ग्रहण गर्नुहुँदै नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ।
तस्वीर: नारायण अधिकारी, रासस