समाज

फोटो पत्रकार महासङ्घको दोस्रो केन्द्रीय महाधिवेशन सौराहामा सुरु
-न्युजभित्तो

चितवन,भदौ ३०। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रमाणित सूचना आम नागरिकसम्म पु¥याउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल फोटो पत्रकार महासङ्घको दोस्रो केन्द्रीय महाधिवेशनको आज सौराहामा उद्घाटन गर्दै उहाँले तस्वीरले प्रमाणित सूचना दिने बताउनुभयो ।पहिले–पहिले खिचेका...

चितवनको माडीमा जितिया पर्वको अवसरमा सार्वजनिक बिदा
-न्युजभित्तो

चितवन, भदौ ३० । थारु समुदायका महिलाहरुको महान् चाड ‘जितिया’ पर्वको अवसरमा चितवनको माडी नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।भदौ २१ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार जितिया पर्वको दिन नगरभित्र सार्वजनिक बिदाई दिएको नगरपालिकाद्धारा आज जारी सूचनामा उल्लेख...

चितवनमा बाल दिवसको अवसरमा बाल संगठन सप्ताहव्यापी कार्यक्रम
-न्युजभित्तो

चितवन,भदौ ३०। नेपाल बाल संगठन (बालमन्दिर) चितवनले आफ्नो स्थापना दिवस तथा ५८ औँ बालदिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको छ । संगठनले भदौ २६ गतेदेखि नै सप्ताहव्यापी रुपमा बालबालिका केन्द्रित विषयमा अन्तरक्रिया तथा सहयोगको कार्यक्रम आयोजना गरेको हो ।भदौ...

मुग्लिङ-पोखरा सडक विस्तारः तनहुँ खण्डमा काम सुस्त
-न्युजभित्तो

दमौली, भदौ ३०। मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा काम सुस्त भएको छ । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि गत वर्षको वैशाखदेखि काम सुरु गरिए पनि तनहुँ खण्डमा भौतिक प्रगति न्यून देखिएको छ ।मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँ खण्डलाई दुई...

चितवनका थारु समुदायमा जितियाको रौनक
-न्युजभित्तो

चितवन, भदौ ३०। चितवनका थारु समुदायमा यतिबेला जितियाको रौनक छाएको छ । यही असोज २ गते थारु महिलाहरुले धुमधामका साथ जितिया पर्व मनाउँदै छ । जितियाको पूर्वसन्ध्यामा यतिबेला थारु बस्तीहरुमा दिनहुँजसो जितिया विशेष कार्यक्रम हुन थालेको छ ।बुधबार खैरहनी...

भरतपुर र नारायणगढ क्षेत्रमा केहि दिन विद्युत नियमित नहुने
-न्युजभित्तो

चितवन,भदौ ३०। भरतपुर र नारायणगढ क्षेत्रमा अझै दुई दिन विद्युत सेवा नियमित नहुने भएको छ । सोमबारदेखि भरतपुर र नारायणगढका क्षेत्रमा घण्टौ सम्म लाइने जाने गरेको छ । विद्युत प्राधिकरण तीन दिनमा समस्या समाधान हुने बताएपनि आजदेखि नयाँ ट्रान्सर्फमर...

चितवनमा नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखी ७ सय बढि सुरक्षाकर्मी खटाइने
-न्युजभित्तो

चितवन,भदौ २९। जिल्ला प्रहरी कार्यालय चितवनमा  नजिकिदै गरेको चाडपर्व लक्षित विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । दसैँ तिहार र छठ पर्वलाई लक्षित गरेर मंगलबार सार्वजनिक गरिएको योजनामा लुटपाट, डकैती, सवारी दुर्घटना, चोरी, मादक पदार्थ सेवन गरी हो हल्ला,...

नेपाल-भारत बैठकः बाराको अमलेखगन्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने
-न्युजभित्तो

चितवन,भदौ २९। नेपाल र भारतबीच बाराको अमलेखगन्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन र मोतिहारिदेखि चितवनसम्म एलपीजी पाइपलाइन विस्तार तीव्र रुपमा विस्तार गरिने सहमति भएको छ । भारतको नयाँ दिल्लीमा बुधबार सम्पन्न द्विपक्षीय परराष्ट्र सचिवस्तरीय बैठकले चितवनसम्म दुवै पाइपलाइन निर्माण गर्ने कार्यलाई...

चितवनमा मानव बेचविखन तथा ओसारपसारमा संलग्न एक व्यक्ति पक्राउ
-न्युजभित्तो

चितवन,२९ भाद्र। चितवन प्रहरीले मानव बेचविखन तथा ओसारपसारमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया बाँसगढी नगरपालिका ७ स्थायी घर ठेगाना भई हाल काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ५ बस्ने ४८ वर्षीय खेम प्रसाद भट्टराई रहेका छन् । उनलाई...

चितवन प्रहरीद्वारा हराएका २६ थान मोवाईल फेला पारी सम्बन्धित धनिलाई फिर्ता
-न्युजभित्तो

चितवन,२९ भाद्र। जिल्ला प्रहरी कार्यालय चितवनले हराएका मोवाईल फोन फेला पारी सम्बन्धित धनिलाई बुझाएको छ । प्रहरीले बिभिन्न जिल्लामा चलाईरहेको अवस्थामा हराएका २६ थान मोवाईल फेला पारी सम्बन्धित धनिलाई बुझाएको हो । आईफोन, स्याम्सुङ्, रेडमी, ओपो, भिबो लगाएतका मोबाइल काठमाण्डौँ,...