समाज

नारायणगढको कमलनगरस्थित जुत्ता पसलमा आगलागी
-न्युजभित्तो

चितवन,२९ भाद्र।  नारायणगढको कमलनगरस्थित एक जुत्ता पसलमा आगलागी भएको छ । भरतपुर महानगरपालिका–३ कमलनगरस्थित जुत्ता पसलमा (मंगलबार) राती करिब साढे ११ बजे विजुलीको तार सर्ट भई आगलागी भएको हो । स्थानीय तेज नारायण चापागाईको ट्रस र ब्लकले बनेको एकतले भवनको...

एक महिनाभर विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदै कालिका एफएम
-न्युजभित्तो

चितवन, २८ भदौ । कालिका एफएमले आफ्नो २०औं बार्षिकोत्सवको अवसरमा महिनाव्यापी कार्यक्रम गर्ने भएको छ । एफएमले आज आयोजित पत्रकार सम्मेलनको आयोजना गरी विगतका कार्यक्रमलाई निरन्तरता दिँदै, केहि नयाँ कार्यक्रम गर्ने जनाएको हो । स्थापनाकालदेखि नै कालिका एफएमले भव्य र...

धरानमा पानी ल्याउन सफल भए हर्क साम्पाङ
-न्युजभित्तो

काठमाडौं,२८ भदौ। धरान बजारमा पानी ल्याउन मेयर हर्क साम्पाङ सफल भएका छन् । उनले स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका थिए । मेयर निर्वाचित भएलगत्तै उक्त बाचा पूरा गर्न कस्सिएका साम्पाङले अन्ततः खर्दु र निशाने...

फोटो पत्रकार महासंघको दोस्रो महाअधिवेशन सौराहामा हुँदै
-न्युजभित्तो

चितवन, भदौ २८। नेपाल फोटो पत्रकार महासंघको दोस्रो महाधिवेशन भदौ २९ देखि ३१ गतेसम्म सौराहामा हुने भएको छ । महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको महासंघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।अधिवेशनको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले...

नवलपुरका सबै वडामा यसै वर्ष विद्युत पुग्ने
-न्युजभित्तो

काठमाडौं,भदौ २८। यस वर्ष विद्युत् पुग्ने नेपाल विद्युत् प्राधिकरण कावासोती शाखाका इञ्जीनियर निश्चल अधिकारीले जानकारी दिए । “अधिकांश क्षेत्रमा विद्युत् पुगेको छ, केही वडा बाँकी रहेका छन्”, उनले भने, “बाँकी रहेका वडामा समेत यसै वर्ष विद्युतीकरणको काम सकिन्छ ।” गण्डकी...

पर्यटकको पर्खाइमा चितवनको गोलाघाट
-न्युजभित्तो

भरतपुर, भदौ २८। पश्चिम चितवनको आकर्षक पर्यटकीय गन्तव्यस्थल गोलाघाट पर्यटकको पर्खाइमा छ । भरतपुर महानगरपालिका– २८ स्थित सो स्थान भरतपुरको चौबीसकोठीबाट ३२ किलोमिटरको दूरीमा पर्छ । कोरोनाको महामारीले प्रभावित बनेको पर्यटन व्यवसाय चलायमान हुने क्रममा रहेका बेला बर्खाको समय...

मिटर ब्याजमा ठगी गर्ने ६० जना पक्राउ
-न्युजभित्तो

काठमाडौं,भदौ २७। न्याय खोज्दै काठमाडौं आएका मिटर ब्याज पीडितहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न काठमाडौं आएर प्रदर्शन गरिरहेको पीडितले कीर्तिपुरबाट प्रदर्शन सुरु गरेका थिए । उनीहरूले र्‍यालीसहित माइतघर मण्डलमा पुगेर प्रदर्शन...

बुटवलबाट हराएका तीन बालक भारतको मुम्बइमा भेटिए
-न्युजभित्तो

बुटवल,भदौ २६। रुपन्देहीको बुटवल उपमहानगरपालिकामा घरबाट विद्यालय जाँदा बेपत्ता भएका ३ बालक भारतको मुम्बई पुगेको खुलेको छ। बुटवल उपमहानगरपालिका-११, दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षीय प्रदीप पन्थी शुक्रवार बिहान विद्यालयतर्फ गए पनि विद्यालय समेत...

ट्रकले ठेलालाई ठक्कर दिँदा दुई जना घाइते
-न्युजभित्तो

चितवन, भदौ–२६। ईच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन–नारायणगढ सडकखण्डको पाँचकिलोमा ट्रकले ठेलालाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख ३७७७ नम्बरको ट्रकले आइतबार बिहान अन्दाजी साढे ५ बजे चटपट बेच्दै हिंडने ठेलालाई ठक्कर दिंएको...

देवघाटमा ३० फिट अग्लो मूर्ति निर्माण हुँदै,क्षेत्र विकास समितिले जग्गा उपलब्ध गरायो
-न्युजभित्तो

चितवन,भदौ २६।  प्रसिद्ध धार्मिक स्थल देवघाटधाममा अष्टधातुबाट ३० फिट अग्लो भगवान शिवको मूर्ति निर्माण गरिने भएको छ । मूर्ति निर्माणका लागि ठाउँको पहिचान गरी देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनलाई जग्गा उपलब्ध गराएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले...