समाज

भरतपुर महानगर प्रमुख रेनु दाहालद्धारा जितियाको शुभकामना
-न्युजभित्तो

चितवन,असोज २। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आदीवासी थारु जाती लगायत नेपालको तराई क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका साथ मनाइने जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । आश्विन...

निर्वाचन अपाङ्गमैत्री बनाउन नेत्रहिन युवा सङ्घ नेपाल चितवनको माग
-न्युजभित्तो

चितवन, असोज २।  यहि मङ्सिर ४ गते हुने प्रतिनिधि सभा एबं प्रदेश सभा निर्वाचनलाई अपाङ्गमैत्री बनाउन जिल्लाका सबै राजनैतिक दलसमक्ष माग गरिएको छ । नेत्रहिन युवा सङ्घ नेपाल चितवन शाखाले जिल्लामा कृयाशिल राजनैतिक दलहरुलाई ज्ञापनपत्र बुझाउँदै अपाङ्गमैत्री वातावरण बनाउन...

चोलेन्द्रलाई सर्वोच्च छिर्न नदिने नेपाल बारको निर्णय
-न्युजभित्तो

काठमाडौं,२ आश्विन । नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालतको गेटबाट भित्र प्रवेश गर्न नदिने निर्णय गरेको छ । आज बिहान बसेको एशोसिएसनको आकस्मिक बैठकले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । निलम्बित प्रधानन्यायाधीश जबराले...

आज जितिया पर्वको मुख्य दिन ‘उपवास’ (व्रत) बसिँदै
-न्युजभित्तो

नवलपुर,असोज १। थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत) परेको छ । सो समुदायले मनाउने प्रमुख चाडमध्येको जितियापर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ ।यसका अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै...

भरतपुर महानगरपालिकाले दुई हजार युवालाई प्राविधिक तालिम निःशुल्क दिने
-न्युजभित्तो

चितवन,असोज २। भरतपुर महानगरपालिकाले दुई हजार युवालाई निःशुल्क तालिम दिने भएको छ । तालिममा सहभागी हुनका लागि आवेदनसमेत माग गरिसकेको छ । यसका लागि भरतपुर महानगरपालिकाभित्र बसोबास गर्ने, कम्तीमा ८ कक्षा उत्तीर्ण र १८ वर्ष पूरा गरी ४० वर्ष...

चितवनमा डेङ्गुको सङ्क्रमण बढ्दो, तीन सय भन्दा बढी संक्रमित
-न्युजभित्तो

चितवन, भदौ ३१। जिल्लामा साउनयता तीन सय ४३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । दुई हजार पाँच सय २८ जनाको परीक्षण गर्दा उनीहरुमा डेङ्गुको सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार डेङ्गुको सङ्क्रमण जिल्लाका मुख्य सहरमा बढी देखिएको...

चितवनमा चार्डपर्व लक्षित सुरक्षा योजना, सादा पोसाक र हतियारसहितका प्रहरी परिचालन
-न्युजभित्तो

चितवन,३१ भाद्र। जिल्लामा चाड पर्व लक्षित सुरक्षा योजना लागू गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले चाडबाड र चुनाव लक्षित सुरक्षा योजना बनाएर कार्यान्वयनमा ल्याएको हो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनाव एवं दसैँ, तिहार लक्षित...

चितवनमा सात मिटरब्याजी विरुद्ध मुद्दा दर्ता
-न्युजभित्तो

चितवन,भदौ ३१। जिल्ला प्रशासन कार्यालयले सात मिटरब्याजीविरुद्ध मुद्दा दर्ता गरेको छ । आन्तरिक छलफलका क्रममा सहमति नजुटेपछि जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ताका लागि फाइल पठाइएको छ । दुईपक्षीय सहमति हुन नसकेपछि ती मुद्दालाई प्रहरी कार्यालय पठाइएको प्रशासन कार्यालयका सूचना...

भरतपुर महानगरपालिकामा दिनदाहाडै चोरी
-न्युजभित्तो

चितवन,भदौ ३१। भरतपुर महानगरपालिकामा दिनदाहाडै चोरीका घटना बढेका छन् । हिजो (बिहिबार) मात्रै भरतपुर १२ नौरङ्गेका रुद्रनाथ अधिकारीको घरमा चोरी भएको छ । दिउसो कोही नभएको मौका छोपेर घरको मूल ढोका फुटाएर सुन र नगद चोरी गरेको अधिकारीले नारायणी...

बिहीबार नारायणी नदीमा हामफालेका व्यक्तिको पहिचान खुल्यो
-न्युजभित्तो

चितवन,३१ भाद्र। बिहीबार साँझ नारायणीको पुलबाट नदीमा हामफाल्ने व्यक्तीको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणी पुलबाट हामफालेका व्यक्ति कालिका नगरपालिका ७ जुटपानीका ३२ वर्षीय अनुप पोख्रेल हुन् । उनी बिहीबार साँझ ६:५९ बजे भरतपुर महानगरपालिका ३...