समाज
काठमाडौं, २६ भदौ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले आज सूचना जारी गरी भर्ना खुलेको जानकारी दिएको हो । म्यादी प्रहरीमा...
चितवन, भदौ २४। राप्ती नगरपालिका–३ झुरझुरेस्थित मञ्जुश्री दाना उद्योगमा विद्युत् सर्ट भई आगालागी भएको छ । कुखुराको दाना भएको उक्त उद्योगमा आगलागी हुँदा अन्दाजी एक करोड पचास लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ...
काठमाडौं, भदौ २३ । मकवानपुरको भिमफेदी गाउँपालिका–१ बागझोराबाट अवैध लागूऔषध १६० केजी गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–१८ चनौली बस्ने ४३ वर्षीय टेक बहादुर गुरुङ छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ...
पोखरा,२३ भाद्र। काठमाडौँ महानगरपालिकापछि पोखरामा पनि महानगरले डोजर चलाएको छ । काठमाडौँ महानगरका मेयर बालेन साहले अबैध संरचना हटाउने अभियान जारी राखेसंगै यसको सकारात्मक असर पोखरामा पनि देखिएको हो । पोखरा महानगरले महेन्द्रपुलस्थित भाडामा लगाइएकाे आफ्नै संरचना हटाएकाे हो ।...
काठमाडौँ, भदौ २२। जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध अभिनेता पल (पूर्णविक्रम) शाह उच्च अदालत जाने भएका छन् । नवलपुरको फैसलाविरुद्ध शाहाले उच्च अदालत पोखरामा पुनरावेदन दिने भएका हुन् ।नाबालिक बलात्कार अभियोग लागे शाहलाई मंगलबार नवलपुर जिल्ला अदालतले यौन दुरुपयोगको मुद्दामा...
भरतपुर, भदौ २२। नेपालकै तेस्रो पर्यटकीय गन्तव्यका रूपमा रहेको चितवनको सौराहामा कोभिडले शिथिल पारेको पर्यटन व्यवसाय पुनः लयमा फर्किन लागेको छ । लामो समयदेखि कोभिड–१९ को मारमा परेका पर्यटन व्यवसायी चाडपर्व नजिकिएसँगै पर्यटकको आगमन बढ्ने आशमा छन् । उनीहरूले...
चितवन,२२ भाद्र । चितवनमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिजो मंगलवार राती ११ बजेको समयमा राप्ती ९ पिङटोल स्थित भित्री सडक खण्डमा क्याम्पाबाट मेलबजार तर्फ जाँदै गरेको ना ४६ प ३७९३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित...
चितवन, भदौ २१। निजामती सेवा दिवसको अवसरमा भरतपुरको प्रज्ञा पार्कमा वृक्षरोपण गरिएको छ ।डिभिजन वन कार्यालय चितवनले निजामती सेवा दिवसको अवसरमा आज (मंगलबार) भरतपुर महानगरपालिका–१ रामनगर स्थित निर्माणाधिन प्रज्ञा स्मृति पार्कमा वृक्षारोपण गरेको हो । सो पार्कमा जाकाराण्डा, राजवृक्ष, तेजपात,...
चितवन,भदौ २१। नारायणी नदीमा फेरी एक युवाले हाम फालेका छन् । आज (मंगलबार) बिहान ९ः१० बजेको समयमा भरतपुर महानगरपालिका ३ नारायणी नदी पुलबाट नाम थर नखुलेका अन्दाजी २५/३० वर्षका पुरुष हाम फालेर व्यपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी...
क्यानडा, भदौ २०। क्यानडामा चक्कु प्रहार गरी १० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । क्यानडाका अलग–अलग १३ स्थानमा श्रृंखलाबद्ध चक्कु प्रहारबाट १० जनाको मृत्यु भएको हो ।बीबीसिका अनुसार हमलामा ३१ वर्षीय डेमिइन स्यान्डर्सन र...













