समाज

बच्चा चोर्न खोजेको आरोपमा चार जना प्रकाउ
-न्युजभित्तो

कञ्चनपुर, असोज ५ । बच्चा चोर्न खोजेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–८ बाट प्रहरीले बच्चा चोर्न खोजेको आरोपमा चार जना प्रकाउ गरेको हो । पक्राउ पर्नेमा रौतहट घर भइ कैलालीको अत्तरिया बस्दै आएका २८ वर्षीय...

दसैँको टीकाको दिन चितवन आउने हवाइ टिकट १०० प्रतिशत अग्रिम बुकिङ
-न्युजभित्तो

चितवन, असोज ४। असोज महिना लागेसँगै दसैँको टीकाको दिन चितवन आउने हवाइ टिकट १०० प्रतिशत अग्रिम बुकिङ भएको छ ।आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दसैँको टीकाको दिन भने भरतपुर आउने टिकट १०० प्रतिशत नै बुकिङ...

चितवनका किसानको चेतावनी: दूध आयातको निर्णय फिर्ता नभए आन्दोलनमा उत्रिन्छौं
-न्युजभित्तो

चितवन,४ आश्विन। चितवनका दूग्ध किसानहरुले विदेशबाट दूध आयातमा लागेको प्रतिवन्ध फुकुवा गर्ने सरकारको निर्णयको विरोध गरेका छन् । चितवन जिल्ला दूग्ध उत्पादक सहकारी संस्थाले आज (मंगलबार) पत्रकार सम्मेलन आयोजना गरेर उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण जनाएको हो । सरकारले स्वदेशमा नै...

चितवन राष्ट्रिय निकुञ्ज ५०औँ वर्षमा प्रवेश
-न्युजभित्तो

चितवन, असोज ४। नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज आजबाट ५०औँ वर्षमा प्रवेश गरेको छ । विसं २०३० असोज ४ गते यो निकुञ्ज स्थापना भएको हो । निकुञ्जले ५०औँ वर्ष अर्थात् स्वर्ण वर्षको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउँदै...

नीजि स्कुलले लिने शुल्क बढाएकोमा अनेरास्ववियु (क्रान्तिकारी)को आपत्ति
-न्युजभित्तो

चितवन, असोज ४। भरतपुर महानगरपालिकाले नीजि स्कुलले विद्यार्थीसँग लिने शुल्क बढाएकोमा अनेरास्ववियु (क्रान्तिकारी)ले आपत्ति जनाएको छ । भरतपुर महानगरपालिकाले केहि दिनअघि संस्थागत विद्यालयले लिने शुल्क २० प्रतिशतसम्म बढाउने निर्णय गरेको थियो । निर्वाचन खर्च असुल्ने नियतले नीजि स्कुललाई २० प्रतिशतसम्म...

अब चितवनमा पनि ‘पठाओ’ सेवा
-न्युजभित्तो

चितवन,असोज ३। राइड सेयरिङ प्लाटफर्म पठाओले चितवनमा पनि सेवा विस्तार गर्ने भएको छ । करिब ४ वर्षदेखि नेपालमा काठमाडौं उपत्यकामा मात्र सञ्चालित पठाओको राइड सेयरिङ सेवा छिट्टै चितवनमा पनि विस्तार गर्ने पठाओकी प्रवक्ता सुरक्षा हमालले जानकारी दिइन् ।चितवनमा सुरुमा...

संविधान दिवस : चितवन कारागारका १२ कैदीको कैद मिनाहा
-न्युजभित्तो

चितवन,३ आश्विन। संविधान दिवसको अवसरमा कारागार कार्यालय भरतपुरका १२ जना कैदीले कैद मिनाहा पाएका छन् । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले चितवन कारागारका १२ कैदीको कैद मिनाहा गरेकी हुन् । कारागार कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार २२ जनाको कैद...

कैलाली बाढी : सडकमा बसेका गर्भवती र सुत्केरी समस्यामा
-न्युजभित्तो

कैलाली,३ आश्विन। कैलालीमा बाढीपछि सयौँ परिवार थाकथलोबाट विस्थापित भएका छन् । ती परिवार सडक, उच्च घर तथा विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । यसरी आश्रय लिएर बसिरहेका मध्ये गर्भवती तथा सुत्केरीलाई समस्या भइरहेको छ । जिल्लाको भजनीस्थित हुलाकी सडकमा दुई...

भरतपुर महानगरले बोर्डिङ स्कुलको शुल्क २० प्रतिशत बढाउने
-न्युजभित्तो

भरतपुर, असोज ३। भरतपुर महानगरपालिकाले बोर्डिङ स्कुलको शुल्क २० प्रतिशत बढाउने भएको छ । बोर्डिङ स्कुलहरुले असोज १ गतेदेखि विद्यार्थीसँग २० प्रतिशत बढी शुल्क लिन पाउने गरी महानगरले निर्णय गरेको हो । निर्णयको पत्र विद्यालयहरुमा पुगेपछि नयाँ शुल्क कार्यान्वयन...

पत्रकार महासंघ चितवनका अध्यक्ष अधिकारीले प्रवल जनसेवा श्री पदक पाउने
-न्युजभित्तो

चितवन, असोज ३। नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण अधिकारीले प्रवल जनसेवा श्री पदक पाउने भएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिकारीसहित ३२२ जनालाई प्रवल जनसेवा श्री पदकबाट सम्मान गर्ने घोषणा गरेकी...