समाज

भरतपुरको पुल्चोक–गोन्द्राङ सडक विस्तारको ४५ प्रतिशत काम सकियो
-न्युजभित्तो

चितवन,कात्तिक ८। भरतपुरको पुल्चोक–गोन्द्राङ खण्डको सडक विस्तारको काम ४५ प्रतिशत सम्पन्न भएको छ । सडक विस्तारका लागि २०७७ असोज २६ गते इण्डो–सगुन–रौताहा जेभी बुटवलसँग ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार आगामी फागुन १० गतेसम्म कम्पनीले सडक विस्तारको काम सम्पन्न...

रत्ननगरको सौराहा चोकमा रहेको मोटरसाइकल ग्यारेजमा आगलागी
-न्युजभित्तो

चितवन,कात्तिक ८। चितवनको रत्ननगर स्थित मोटरसाइकल ग्यारेजमा आगलागी भएको छ । रत्ननगर नगरपालिका १ सौराहा चोकमा रहेको न्यू कालिका आटो पार्टसमा आज विहान ३ः५० बजे आगलागी भएको हो ।खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकाको दमकलले विहान ६ बजे आगो नियन्त्रणमा...

भरतपुरको बुद्धचोकमा खुल्यो ‘आदर्श सुपर स्टोर्स’
-न्युजभित्तो

चितवन, कात्तिक ७। पछिल्लो समयमा भरतपुर क्षेत्रभित्र डिपार्टमेन्टल स्टोर्स खुल्ने क्रम बढ्दै गएको छ । आइतबार भरतपुर महानगरपालिका–७ मा थप एक डिपार्टमेन्टल स्टोर्स ‘आदर्श सुपर स्टोर्स’ संचालनमा आएको छ । भरतपुर–७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्लेले उक्त आदर्श सुपर...

सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न २ दिन म्याद थप
-न्युजभित्तो

काठमाडौं,६ कार्तिक। बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न २ दिन म्याद थप गरिएको छ । लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई थप २ दिन समय दिएको हो । यसअघि थप गरिएको ४ दिनको म्याद सकिएपछि प्रहरीले...

समाजसेवी एवं राजनीतिज्ञ मैयाँदेवी श्रेष्ठ निधन
-न्युजभित्तो

चितवन, ६ कात्तिक । पूर्व सांसद एवम् समाजसेवी मैयाँदेवी श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको छ । नेपाली कांग्रेसकी नेतासमेत रहेकी श्रेष्ठको गएराति १ः१० बजे उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको उनको धर्मछोरा टंकनाथ पौडेलले जानकारी दिए । श्रेष्ठको...

चितवनमा एक हजार सात सय ७० कृषकको छैन जमिन
-न्युजभित्तो

चितवन, कात्तिक ४ । जिल्लामा एक हजार सात सय ७० घरधुरी कृषकले अर्काको जग्गा भाडामा लिएर कृषि कर्म गर्दै आएका छन् । यसरी खेती गर्नेमा स्वदेशी तथा विदेशी नागरिक रहेका छन् । जिल्लामा रहेका एक लाख आठ हजार पाँच...

चितवनमा धान रोप्नेदेखि काट्नेसम्म तराई र भारतका श्रमिकको भर
-न्युजभित्तो

भरतपुर,कात्तिक ४। रौतहटका उपेन्द्र पटेल प्रत्येक वर्ष यो सिजनमा धान काट्न चितवन आउनुहुन्छ । उहाँ यसरी नियमित आउन थालेको नौँ वर्ष भयो । धान काट्न मात्र होइन, धान रोप्न र गोड्न समेत उहाँ चितवन आउने गर्नुभएको छ ।“यो वर्ष...

स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्न भरतपुरमा दुई दिने तालिम
-न्युजभित्तो

चितवन, कात्तिक ३। विपद्बाट हुने जोखिम न्यूनीकरण तथा व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा आजबाट भरतपुरमा दुई दिने तालिम सुरु भएको छ ।भरतपुर महानगरपालिकाको आयोजनामा स्थानीय सरकारहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको हो । भोलि शुक्रबारसम्म चल्ने...

तथ्यपरक भएर समाचार सङ्कलन तथा सम्प्रेषण गर्न आग्रह
-न्युजभित्तो

भरतपुर, कात्तिक ३। निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समाचार सङ्कलन तथा सम्प्रेषण तथ्यपरक हुनुपर्नेमा जोड दिएको छ । राष्ट्रिय समाचार समितिको सहकार्यमा निर्वाचन आयोगले हिजो (बुधबार) चितवनको भरतपुरमा आयोजना गरेको प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रम...

चितवनको इच्छाकामना मन्दिर पुनःनिर्माणको अन्तिम चरणमा
-न्युजभित्तो

भरतपुर,कात्तिक ३ ।  चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको इच्छाकामना मन्दिर पुनः निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण सुरु गरिएको हो । विसं २०७५ असार ७ गते शिलान्यास...