समाज
काठमाडौँ, कात्तिक २ । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टीमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थपको तयारी गरिएको छ । त्यसका लागि उनलाई आज बुधबार जिल्ला अदालत काठमाडौं लैजाने तयारी गरिएको छ ।यसअघि...
चितवन,२ कार्तिक। काट्न तयारी अवस्थामा रहेको धानबालीमा गैँडा पसेर नष्ट गरिदिएको छ । चितवनको माडी नगरपालिका वडा नम्वर १ र २ का विभिन्न क्षेत्रमा किसानले लगाएको धानबाली गैँडाले नष्ट गरिदिएको हो । वडा नम्बर १ सेरुवाकी किसान गीता महतोले...
चितवन, कात्तिक २। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणी नदीमा सिग्नेचर पुल बनाउन ठेक्का आह्वान भएको छ । हाल रहेको पुरानो पुलको आडैमा सिग्नेचर पुल बनाउने गरी ठेक्का आह्वान भएको हो । सडक विभागको पुल शाखाले डिजाइन एण्ड बिल्डको मोडलमा सिग्नेचर...
चितवन, कात्तिक १। बजार अस्थिर भएपछि अण्डा उत्पादन गर्ने ठूला व्यावसायिक फार्मका सञ्चालकले बजार व्यवस्थित गर्न अग्रसरता देखाएका छन् । अण्डाको उपभोग बढाउँदै व्यवसायी र उपभोक्ताको हितमा काम गर्ने गरी उनीहरूले अग्रसरता देखाएका हुन् । आत्मनिर्भर रहेको अण्डा बजारमा उतारचढाव...
चितवन,असोज ३१। बैक तथा वित्तिय संस्थाको चर्को व्याजदरका कारण उद्योग तथा व्यावसायीहरु मारमा परेको भन्दै उद्योग वाणिज्य संघ चितवनले ज्ञापनपत्र बुझाएको छ । आज (सोमबार) संघले जिल्ला प्रशासन कार्यालय चितवन मार्फत अर्थ मन्त्रालयमा ज्ञापनपत्र पठाएका हुन् । संघले नेपाल...
नारायण अधिकारी चितवन, ३१ असोज । दशैँ र तिहारजस्ता पर्वमा सबै रमाइरहँदा नेपाल प्रहरी भने झन बढी सजगताका साथ काममा खटिनुपर्छ । सार्वजनिक बिदा होस् वा पर्व उनीहरुका लागि जुनसुकै बेला काममा जाने मनस्थितिमा तयारी रहनुपर्छ । सबैले घरघरमा पर्व...
भरतपुर, असोज ३०। चितवनको पर्यटकीय क्षेत्र सौराहाका व्यवसायीले आन्तरिक पर्यटन प्रवद्र्धन अभियान संचालन गर्ने भएका छन् । चाडपर्वमा पनि सौराहामा सुनसान भएपछि व्यवसायीले ‘घुमौँ सौराहा’ अभियान सञ्चालन गर्ने तयारी थालेका हुन् । यसअघि कोरोना महामारीका कारण गरिएको लकडाउनपछि यहि...
चितवन, ३० आश्विन । नेपाल लेयर्स कुखुरा पालक व्यवसायी संगठित भएका छन् । देशैभरका अण्डा उत्पादन गर्ने ठूला व्यवसायिक फर्महरु संगठित भएका हुन् ।व्यवसायीहरुले तदर्थ समिति गठन गरेका छन् । समितिको अध्यक्षमा विनोद पोखरेल, महासचिव शोभाकान्त ढकाल, सचिव मदन चिरञ्जीवि पोखरेल,...
काठमाण्डौं, ३० असोज । रिमाल समाजको ११ औं साधारण सभा तथा चौथो अधिवेशन शनिबार काठमाण्डौंमा सम्पन्न भयो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै समाजको बंगावलीको दोस्रो संस्करण विमोचन गरेको छ । नेपाल स्टक हाउसको कार्यालय डिल्ली बजारमा सम्पन्न अधिवेशनको...
चितवनः बिभिन्न लागु औषध सहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहारका ३८ वर्षिय सुनिल कुमार, १९ बर्षिय बिकास क्ुमार, ५० वर्षिय राजन ठाकुर र बाराको गढीमाई नगरपालिका वडा नम्बर १९ की ३५ वर्षिया प्रतिमा मण्डल...














