समाज

चितवनमा संवेदनशील क्षेत्रको सुरक्षाको जिम्मा कालिबहादुर गणलाई
-न्युजभित्तो

चितवन, कात्तिक १५। जिल्लाका संवेदनशील क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । सुरक्षाका दृष्टिले संवेदनशील मानिएका क्षेत्रमा कालिबहादुर गणले सुरक्षाको जिम्मा लिएको हो ।जिल्ला सुरक्षा समितिको निर्णय र केन्द्रीय सुरक्षा रणनीतिअनुसार सुरक्षाको जिम्मा सेनाले लिएको प्रमुख जिल्ला अधिकारी...

मतदाता शिक्षाका लागि ‘एक वडा एक स्वास्थ्य स्वयमसेविका’ खटाइने
-न्युजभित्तो

चितवन, कात्तिक १५। मतदाता शिक्षा कार्यक्रमका लागि हरेक वडामा एक जना स्वास्थ्य स्वयमसेविका खटाइने भएको छ । निर्वाचन कार्यालय चितवनका अनुसार आम निर्वाचनको लागि कात्तिक १८ गतेदेखि मंसिर १ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने छ ।मतदाता शिक्षा कार्यक्रममा...

नारायणी नदीमा डुङ्गा पल्टिँदा ३ जनाको मृत्यु, २ जना घाइते
-न्युजभित्तो

कावासोती, १५ कात्तिक । पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी...

चितवनको माडीमा आफ्नै बुबालाई खुकुरी प्रहार गरी छोरा फरार
-न्युजभित्तो

चितवन,कात्तिक १४।  चितवनको माडीमा आफ्नै बुबालाई खुकुरी प्रहार गरी छोरा फरार भएका छन् । माडी नगरपालिका–६ रामराज्यपुरस्थित आफ्नै घरमा अन्दाजी २२ वर्षीय राजन गुरुङले आफ्ना बुबा ६५ वर्षीय रामबहादुर गुरुङको निधारमा हिजो राती साढे ११ बजेको समयमा खुकुरी प्रहार...

समयमै रासायनिक मल नपाएपनि यस वर्ष धान चितवनमा उत्पादन बढ्ने
-न्युजभित्तो

चितवन, कात्तिक १४।  चितवनमा यसवर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार गत वर्ष धानको औसत उत्पादकत्व ४ मेट्रिक टन प्रति हेक्टर रहेकोमा यस वर्ष सोभन्दा बढी हुने अनुमान गरिएको छ ।केन्द्रका प्रमुख...

पाल्पाबाट मनकामना आउँदै गरेको बस नवलपरासीमा दुर्घटना, पाँच जनाको मृत्यु, २५ घाईते
-न्युजभित्तो

नवलपुर, १३ कात्तिक । गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेका दर्शालु बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पाल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको ना६ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो...

पल शाहले कारागारमै लगाए भाइटीका
-न्युजभित्तो

तनहुँ, कात्तिक ११ ।  कारागारमा रहेका अभिनेता पल शाहले भाइटीका लगाएका छन् । यौन दुरुपयोग गरेको आरोपमा दुई वर्ष छ महिना सजाए पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारागारका निमित्त प्रमुख अधिकारीले बताउनुभयो ।शाहका विरुद्ध गत फागुन ११ गते...

पूर्वी नवलपरासीमा दुईजनाको मृत्यु
-न्युजभित्तो

कावासोती, कात्तिक ११। पूर्वी नवलपरासीमा (बिहीबार) दुई जना मृत फेला परेका छन् । बुलिङ्गटार गाउँपालिका–६ हडाहाटारका २५ वर्षीय सञ्जय कुमाल आफ्नै घर नजिकैको परालको टौवामुनि मृत फेला परेका हुन् ।इलाका प्रहरी कार्यालय डेढगाउँका प्रहरी निरीक्षक जयराम वन्तका अनुसार घटनाबारे...

आज गोवर्द्धन, बलि, गोरु र हली पूजा गरिंदै
-न्युजभित्तो

काठमाडौं, ९ कात्तिक । कात्तिक शुक्ल प्रतिपदाका दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान्...

चितवन ३ (ख) की उम्मेदवार सरस्वती बिष्ट आफ्ना योजनाहरुसति मतदाताहरुको घरदैलोमा
-न्युजभित्तो

माडी (चितवन, ८ मंसिर । चितवन क्षेत्र ३ प्रदेश (ख) की उम्मेदवार सरस्वती बिष्ट आफ्नो योजनाहरुसहित निर्वाचन क्षेत्रका मतदाताहरुसित भेटघाट गरिरहनुभएको छ । विशेष गरी जनताको सुरक्षाको लागि रिउ र राप्ती नदीमा करिडोर निर्माण, भूमिहीन सुकुम्बासीहरुको लागि रोजगारसहितको स्थायी...