समाज

अपहरणमा परेका एक किशोरको विराटनगरमा हत्या, तीन जना प्रकाउ
-न्युजभित्तो

सिरहा, असोज २८। सिरहाबाट अपहरणमा परेका एक किशोरको विराटनगरमा हत्या भएको खुलेको छ । सिरहाको गोलबजार नगरपालिका-३ का १७ वर्षीय अंशु सदालाई विराटनगर ल्याएर हत्या गरिएको खुलेको हो।मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीका अनुसार उनको शव शुक्रबार दिउँसो १ः३०...

चितवनबाटै सवारी लाइसेन्स वितरणको बाटो खुल्यो
-न्युजभित्तो

चितवन,२८ आश्विन। चितवनबाटै सवारी चालक अनुमति पत्र वितरणका लागि बाटो खुलेको छ । लाइसेन्स वितरणको लागि प्रयोगात्मक परिक्षास्थल छनोट सम्वन्धमा सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेशको विरूद्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र यातायात व्यवस्था कार्यालय भरतपुरले दर्ता गरेको भ्याकेटको पक्षमा...

पूर्व अर्थमन्त्री पाण्डेद्वारा आगलागी भएको पल्पी जुस उद्योगको निरीक्षण
-न्युजभित्तो

रत्ननगर, असोज २८। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेले रत्ननगरमा आगलागी भइरहेको पल्पी जुस उद्योगको स्थलगत निरीक्षण गरेका छन् । चितवन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहेका पाण्डे उद्योगमा आगलागी भएको थाहा पाएपछि...

भारतबाट आयातित केराले गर्दा चितवनका केरा व्यवसायी मर्कामा !
-न्युजभित्तो

असोज २७- भरतपुर–२३ को जगतपुरमा रहेको यज्ञप्रसाद सुवेदीको बगानमा केरा बोटमै पाकेका छन् । भारतीय केराको आयात नरोकिँदा उहाँको बगानमा पाकेका केरासमेत सजिलै बिक्री भएका छैनन् । पहेँलै भएर पाकेका केरा चरा र बाँदरको आहारा बनेका छन् । सुवेदीले ५५...

पादबारे केहि रोचक तथ्य
-न्युजभित्तो

नाक तथा मुखबाट हावा लिँदा तथा छाड्दा कसैलाई मतलब हुँदैन । तर जब कसैले मलद्वारबाट हावा छोड्दछ तब यसले नजिकका मानिसलाई दिक्क पार्दछ र हावा छोड्नेलाई लज्जित बनाउँदछ । कहिलेकाहीँ अझ तिखो आवाज र नमिठो गन्ध सहित आउने यस्तो...

कर्णालीमा बाढीपहिराेकाे कारण ३३ काे मृत्यु , २२ बेपत्ता
-न्युजभित्तो

सुर्खेत, असाेज २५ । कर्णाली प्रदेशभर बाढी पहिरोमा परी हालसम्म मृत्यु हुनेको संख्या ३३ पुगेको छ । प्रदेश प्रहरी कार्यालय कर्णालीले दिएको जानकारीअनुसार प्रदेशभर मृत्यु हुनेको संख्या ३३ पुगेको हो । सबैभन्दा धेरै जुम्लामा नाै जनाको मृत्यु भएको प्रदेश...

चितवनमा बालिकालाई जबरजस्ती गरेको आरोपमा एक जना पक्राउ
-न्युजभित्तो

चितवन, असोज २५। चितवनमा सुस्तमनस्थिति भएकी बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा कालिका नगरपालिका–४ का २७ वर्षीय युवक हुन् । उनलाई पदमपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पीडित बालिकाकी आमाले जाहेरी दिएपछि...

मानवबस्तीमा छिरेर सताउने बाघ चितवन राष्ट्रिय निकुञ्जको नियन्त्रणमा
-न्युजभित्तो

भरतपुर, असोज २५ । मानवबस्तीमा छिरेर सताउने बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले माडी नगरपालिका–२ सितलपुरबाट सोमबार राति १० बजे बाघ नियन्त्रणमा लिएको हो ।डार्ट गरेर नियन्त्रणमा लिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी...

नारायणगढ-मुग्लिन सडकखण्डका १५ पुलमध्ये १२ पुल निर्माण हुने
-न्युजभित्तो

भरतपुर,असोज २५। चालु आर्थिक वर्षभित्र नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुलमध्ये १२ वटाको निर्माण सकिने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी पुल निर्माणको काम धमाधम भइरहेको छ । आयोजनका प्रमुख किरण कार्कीले निर्माण भइरहेका...

सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने युवतीको दुई वटा जन्मदर्ता भेटिएको दावी
-न्युजभित्तो

काठमाडौं,२४ आश्विन। नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने युवतीको दुई वटा जन्मदर्ता भेटिएको उनका कानुन व्यवसायीले दावी गरेका छन्। ती युवतीको दुईवटा जन्मदर्ता भेटिएको र नाबालिग नरहेको पाइएको सन्दीपका कानुन व्यवसायीको दावी छ। उनका कानुन...