समाज
रुपन्देही, कात्त्कि २१ । रुपन्देहीको देवदहमा एक दम्पती आफ्नै घरमा मृत फेला परेका छन् । देवदह नगरपालिका–५ पाल्पाली टोलमा सोमबार बिहान श्रीमान श्रीमतीको मृत अवस्थामा फेला परेको हो ।प्रहरीका अनुसार घर भित्र चुकुल लागेको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मी...
काठमाडौं, कात्तिक १८। बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिने भएको छ । उनलाई आज (शुक्रबार) जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । आदेशसँगै उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गर्न भनिएको जिल्ला...
चितवन, कात्तिक १८। रत्ननगर नगरपालिका वडा नं.७ ले किसानलाई ५० प्रतिशत अनुदानमा सिंचाइ मोटर वितरण गरेको छ । बुधबार वडाभित्रका किसानका लागि ३२ वटा मोटर वितरण गरिएको वडाअध्यक्ष सजना महतोले जानकारी दिए । उनका अनुसार वडाबाट ४७ वटा निवेदन...
चितवन, कात्तिक १७ । पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न नगर्ने एक निर्माण कम्पनीलाई सडक डिभिजन कार्यालय चितवनले कारबाही गरेको छ । भरतपुर महानगरपालिकाको केन्द्रीय बस टर्मिनल चोकदेखि विशालचोक सम्मको ‘बाइपास सडक’ निर्माणमा ढिलासुस्ती गर्ने कम्पनीलाई कारबाही गरिएको हो...
चितवन, १६ कात्तिक । चितवनमा एक २२ वर्षिया युवतीको डेङ्गु संक्रमणका कारण मृत्यु भएको छ । लम्जुङ्ग घर भएकी ती युवतीको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार...
चितवन, कात्तिक १६। जिल्लामा नवजात शिशुलाई नियमित स्तनपान गराउनेको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो तीन वर्षको तथ्याङ्कलाई हेर्दा शिशु जन्मिएपछि छ महिनासम्म पूर्ण स्तनपान गराउनेको सङ्ख्या बढ्दै गएको हो ।स्वास्थ्य कार्यालय चितवनले प्रकाशन गरेका वार्षिक प्रगति प्रतिवेदनअनुसार जिल्लामा...
भरतपुर,१६ कार्तिक। तिहार पर्वमा चितवनका एउटै किसानले रु सात लाखको सयपत्री फूल बेचेका छन् । भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको तिहारमा रु सात लाखको फूल बेचेका हुन् । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री...
काठमाडौ,कात्तिक १५। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव विथोल्ने निर्णय गरेको छ ।नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको ४ कात्तिकमा बसेको दोस्रो बैठकले चुनाव खारेज गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य सन्तोष...
भरतपुर, कात्तिक १५ । भरतपुर महानगरपालिकाले जग्गाको कित्ताकाट खुलाएको छ । पाँच हजार वर्गमिटरभन्दा कम अर्थात् १४ कट्ठा १५ धरुसम्म क्षेत्रफल भएको जग्गाको कित्ताकाट खुला गरिएको महानगरका उपप्रमुख चित्रसेन अधिकारीले जानकारी दिए ।जग्गा व्यवसायीसंग भएको मौखिक सहमतिपछि महानगरले बोर्ड...
चितवन, कात्तिक १५। आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षाको लागि चितवनमा चार हजार सुरक्षाकर्मी खटाइँदै छ । निर्वाचनमा १९ सय ९१ जना म्यादी प्रहरी, ११ सय ४२ जना जनपथ प्रहरी र सशस्त्र...















