समाज
चितवन, ३० चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका लागि समिति बनाइएको छ । अस्पताल सञ्चालक समितिले पूर्णता पाएसँगै सुधार समिति बनाइएको हो । अस्पताल सञ्चालक समितिका सदस्य डा डिल्लीराम भण्डारीको संयोजकत्वमा सञ्चालक सदस्यद्वय डा शान्ति...
चितवन, असोज २९ । बागमती प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानुजंग लामा) ले जनताको वास्तविक समस्या पहिचान गरी तिनको समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । भरतपुर महानगरपालिका–२०, चनौलीमा थारु महिला अगुवा समाजले...
चितवन, २९ असोज । भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला प्रशासनले अनुगमन गरी सम्बन्धीत कार्यालयलाई सचेत गराएको छ । विमानस्थल परिसरभित्र रहेका शौचालय दुर्गन्धित भएको, नियमित सरसफाइ नभएको, विमानस्थल परिसरलाई आवश्यक सौन्दर्यता दिने काम नगरिएकोजस्ता गुनासो आएपछि...
चितवन, २८ चितवन । भरतपुर महानगरपालिकाको राजमार्ग र बजार क्षेत्रहरूलाई सिसी क्यामेराको निगरानीमा राखिएको छ । भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको सहकार्यमा ४१८ वटा नयाँ सिसी क्यामेरा जडान गरेसँगै महानगरका संवेदनशील क्षेत्रहरू सिसी क्यामेराको निगरानीमा राखिएको छ । यसअघि...
चितवन, २७ असोज स् देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर ‘सिल्भर ट्रयाङ्गल’ अवधारणामा पर्यटन प्रवर्द्धनको साझा पहल अगाडि बढाइएको छ । पर्यटन प्रवर्द्धन, पर्यटन विकास, असल अभ्यास आदान-प्रदान तथा आपसी सहकार्यका लागि कास्कीको पोखरा महानगरपालिका, चितवनको भरतपुर...
चितवन, २६ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सबै स्थानीय तहको आम्दानीको स्रोत नहुने भन्दै इच्छाकामना आधारभूत अस्पताललाई प्रदेश सरकारले सहयोग गर्ने बताउनु भएको छ । जिल्लाको इच्छाकामना गाउँपालिका–४, कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पतालको नवनिर्मित भवनको आइतबार उद्घाटन...
नारायणगढ (चितवन), २६ असोज । नारायणगढ बजारमा चाडपर्वका समयमा हुने भीडभाड र अव्यवस्थित गतिविधि नियन्त्रण गरी बजारलाई व्यवस्थित बनाउन गठित बजार व्यवस्थापन कार्यदल (टास्क फोर्स) सक्रिय भएको छ । नारायणगढमा चाडपर्वका समयमा किनमेल गर्नेको चाप बढ्ने भएकाले बजार व्यवस्थापन, शान्ति–सुरक्षा,...
जनकपुरधाम, २५ असोज । बडादसैँका अवसरमा मधेस प्रदेशको राजधानी जनकपुरधाम झकिझकाउ पारिएको छ । बडा दसैँलाई भव्य, सभ्य र व्यवस्थित रूपमा मनाउन यहाँका प्रमुख शक्तिपीठ तथा देवी मन्दिरमा पूजाआजा र दर्शनको व्यवस्थापनसहित सहर सजाउने काम पूरा भएको छ । जनकपुरधामका...
भरतपुर, असोज २५ । चितवनको भरतपुर-९, हाकिमचोकस्थित मालिका मन्दिर (पृथ्वी टोल) नजिकै अत्याधुनिक ‘मोबाइल चौतारी’ शोरुम औपचारिक रूपमा सञ्चालनमा आएको छ। घटस्थापनाको शुभ अवसर पारेर आयोजित एक समारोहका बिच उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदीले शोरुमको उद्घाटन गर्नुभएको...
चितवन, २५ असोज । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानुजंग लामा) ले नेपालीका मौलिक चाडपर्व, परम्परा तथा हिन्दु वैदिक सनातन धर्मको संरक्षणमा सबै एकजुट हुनुपर्ने बताउनु भएको छ । नेपालीका चाडपर्व, मौलिक परम्परा र वैदिक सनातन...

















