समाज

बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
-न्युजभित्तो

काठमाडौँ, ७ असोजः जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगितामा तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन् । उनको यो पदक बीसौँ एसियाली खेलकुदको पहिलो पदक हो । यसअघि विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेता पनि नेपालले पदक जित्न सकेको थिएन । जापानको...

राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
-न्युजभित्तो

न्यूयोर्क, ५ असोज  । आइतबार बिहान न्युयोर्कको मौसममा अचानक परिवर्तन आयो, बिहानैदेखि सिमसिम पानी पर्न थाल्यो । यतिखेर यहाँको मौसम हल्का चिसो हुँदै गएको छ । तर, यहाँ मङ्गलबारदेखि संयुक्त राष्ट्रसङ्घको महासभामा उच्चस्तरीय राजनीतिक सम्बोधन सुरु हुने भएकाले राजनीतिक एवं...

कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
-न्युजभित्तो

दमौली , ५ असोज । तनहुँमा पहिलोपटक कालीगण्डकी करिडोरकेन्द्रित पशुपन्छी तथा मत्स्य उत्पादन तथा प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकालाई लक्षितगरी सञ्चालन गरेको कार्यक्रममार्फत पशुपालक किसानको...

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
-न्युजभित्तो

दमौली, ५ असोज । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर २२० केभी प्रसारण लाइनका लागि तनहुँतर्फका सबै सामुदायिक वनमा रुख कटानको आवश्यक कानुनी स्वीकृति प्राप्त भएको छ । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रसारण लाइनअन्तर्गत जिल्लामा पर्ने...

हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
-न्युजभित्तो

चितवन, ४ असोज । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिर बहादुर तामाङ (ज्ञानु जङ्ग लामा) ले समाजमा रहेका हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्न सके स्वर्णिम समाज निर्माण हुन धेरै समय नलाग्ने बताउनु भएको छ...

दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
-न्युजभित्तो

सनम सुवाल बनेपा (काभ्रे), ४ असोज । धुलिखेल नगरपालिका–४ स्थित बाँसघारी र छापगाउँमा सञ्चालित धुलिखेल एकीकृत जग्गा विकास आयोजना दुई दशकभन्दा लामो समयदेखि रोकिएपछि पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ। आयोजना क्षेत्रका निजी, सार्वजनिक तथा गुठीका गरी २७२ दशमलव ५...

संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म
-न्युजभित्तो

टिकाराम सुनार सुदूरपश्चिम, ४ असोज । विसं २०७९ मा भएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशसभाका ३२ वटै क्षेत्रमा पुरुषमात्रै निर्वाचित भएर आए । त्यसमा महिला, दलितलगायतका सीमान्कृत समुदाय छुटे । यहाँ ५२ प्रतिशतभन्दा बढी महिला र १८ प्रतिशतभन्दा बढी दलित समुदायको उपस्थिति...

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
-न्युजभित्तो

प्रगति ढकाल/रासस काठमाडौँ, २ असोजः हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख तथा जलवायु जोखिममा रहेका मुलुकको अनुकूलन क्षमतामाथि चुनौती थपिँदै गएको छ । हिमनदी पग्लिने, सधैभरी हिउँले ढाकेको क्षेत्रमा कला पहाडमा परिणत हुने र भौगर्भिक विपद्को जोखिम बढ्दै जाने...

विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
-न्युजभित्तो

टिकाराम सुनार/रासस सुदूरपश्चिम, २ असोजः सुदूरपश्चिममा विद्यालय प्रवेश गर्ने बालबालिकाको सङ्ख्या धेरै भए पनि सबै विद्यार्थीको शैक्षिक यात्रा माथिल्लो कक्षासम्म पुग्न सकेको छैन । यहाँ अझै पाँचदेखि १२ वर्ष उमेर समूहका करिब २७ हजार बालबालिका अझै विद्यालय बाहिर छन् ।...

‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
-न्युजभित्तो

चितवन, १ असोज । भरतपुरको दीपेन्द्र चोकमा रहेको ‘चित्वन स्पाईसी हर्ब’ होटलको आज औपचारिक उद्घाटन गरिएको छ । होटलको उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष सुरकृष्ण बैद्यले उद्घाटन गर्नुभएको हो । सो अवसरमा प्रमुख अतिथि वैद्यले जापानमा संघर्ष गरेर त्यहाँ कमाएको...