समाज

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
-न्युजभित्तो

मुस्ताङ, ३० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद् न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनुभएको छ । प्रधानमन्त्री शाहले मुस्ताङमा आयोजित ‘घरपझोङ जलवायु सम्मेलन’ का क्रममा पठाउनुभएको शुभकामना सन्देशमा...

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
-न्युजभित्तो

टिकाराम सुनार सुदूरपश्चिम, २८ भदौ । “सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब छ हजार २७१ मेट्रिक टन जडीबुटी सङ्कलन गर्ने सम्भावना छ, जबकि गत आर्थिक वर्षमा नेपालकै कुल जडीबुटी निर्यात पाँच हजार ५२६ मेट्रिक टन मात्र थियो”, नेपाल...

किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
-न्युजभित्तो

बसन्त भण्डारी हेटौँडा, २६ भदौ । “बाबु, पहिला किङ कोब्रा सुरक्षित उद्धार गर, अनि बल्ल मलाई हेर्न अस्पताल आउ ।” गत जेठ १९ गते मकवानपुरको बकैया र बागमती गाउँपालिकाको सीमावर्ती देउडी डाँडामा किङ कोब्रा उद्धार गर्ने क्रममा तिघ्रामा डसेपछि हेटौँडा...

कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
-न्युजभित्तो

रामपुर (चितवन), २२ भदौ । कृषि तथा वन विज्ञान विश्वविद्यालय केन्द्रीय कार्यालय रामपुरमा आज शोक सभा सम्पन्न भएको छ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीको कारण अल्पायुमै मृत्युवरण गर्ने व्यक्तिहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न कार्यक्रम...

भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
-न्युजभित्तो

रामप्रसाद भट्ट चितवन, २१ भदौ ।  कहिलेकाहीँ प्रकृतिले दिएको चोट यति गहिरो हुन्छ कि त्यसको पीडा शब्दले व्यक्त गर्न सकिँदैन। २०८३ साल भाद्र १० गतेको भोटेकोशी दैवी प्रकोपले नुवाकोटको विदुर नगरपालिका–७ अन्तर्गत टुक्चे क्षेत्रमा पुग्दा धेरै परिवारलाई गहिरो पीडा दिएको...

घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
-न्युजभित्तो

काठमाडौँ, ९ भदौ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले घरेलु श्रमिकलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा उहाँले विद्यमान श्रम ऐन...

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
-न्युजभित्तो

काठमाडौँ, ९ भदौ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै सञ्चार क्षेत्र रूपान्तरण भइरहे पनि अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई सञ्चार प्रणालीको केन्द्रमा राख्नुपर्ने बताउनुभएको छ । सार्वजनिक सेवा प्रसारण संस्था नेपाल...

कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
-न्युजभित्तो

रामकुमार लिम्बू/ रासस फिक्कल, ९ भदौः धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन् । आफ्नो जवान, उमेर र जाँगर पैसासँग साटेर फर्कन्छन् । स्वदेश फर्केपछि सुविधा सम्पन्न सहरमा बसाइँ सर्छन् । गाउँमा रहेका जग्गा जमिन समेत बाँझै छाडेर सहर केन्द्रित...

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
-न्युजभित्तो

कास्की, ९ भदौ । पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुङ्गो लागेको छ । महानगरले बसपार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्नका लागि निवेदन दिनका लागि सूचना गरेको थियो ।...

पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
-न्युजभित्तो

चितवन, ९ भदौ । पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको छ । नगर क्षेत्रका पशुमा रेविजको लक्षण देखिएको हो । रत्ननगर –९ र १० को नमूनामा रोगको सङ्क्रमण पुष्टि भएको छ । पशु सेवा कार्यालयका प्रमुख डा...