समाज
काठमाडौँ, २५ असोज । पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाले एक विज्ञप्ति जारी गरी बाढीको उद्गमस्थल तथा आसपासका क्षेत्रमा भीषण बाढी आउने गरी वर्षा नभएको जनाएको छ । जल तथा ऊर्जा...
चितवन, २५ असोज । बागमती प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले परम्परागत कृषिलाई प्रवर्द्धन गर्दै व्यावसायिक रूपमा विकास गर्न सके किसानको जीवनस्तर उकास्न महत्त्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ । भरतपुर महानगरपालिका–२० स्थित भीमनगर फलेनी गाउँमा निर्माण...
चितवन, २४ असोज । चितवनको भरतपुरमा डिपार्टमेन्ट स्टोर सञ्चालन गर्दै आएको सेल्सबेरी चितवनले आफ्नो दोस्रो शाखा भरतपुर महानगरपालिका–७ बुद्धचोकमा सञ्चालनमा ल्याउने भएको छ । घटस्थापनाको अवसर पारेर यही असोज २५ गतेदेखि बुद्धचोकमा सेल्सबेरीको दोस्रो शाखा शुभारम्भ हुन लागेको हो...
चितवन, २४ असोज । बागमती प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानुजङ्ग लामा) ले आदिवासी जनजाति राज्यका गहना भएको बताउनुभएको छ । आधुनिक नेपाल निर्माणमा आदिवासी जनजाति समुदायको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै उहाँले उनीहरूको मौलिक पहिचान,...
चितवन, २२ असोज । माडी नगरपालिकामा आगामी मङ्सिर १ गतेदेखि ‘मासु जाँच ऐन २०५५’ पूर्ण रूपमा लागू गरिने भएको छ । नगरपालिकाले सरोकारवालासँग छलफल गरी मासु जाँच ऐन २०५५ कार्यान्वयन गर्ने मिति तय गरेको हो । नगरपालिकाले नगरभित्रका बधस्थलको नक्साङ्कन...
चितवन, २२ असोज । इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको छ । इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार सङ्घीय सरकारको रु १४ करोड ५० लाख लागतमा निर्मित भवनमा १५ शय्या छ । यसअघि गाउँपालिका कार्यालय परिसरमा रहेको...
चितवन, २१ असोज । नेपाल ह्याचरी उद्योग संघले भारतीय सीमा नाकाबाट अवैध रूपमा नेपाल भित्रिने चल्ला, कुखुरा, मासु तथा अण्डाको आयात नियन्त्रणका लागि सीमा क्षेत्रका जिल्लामा अनुगमन तथा सुरक्षा निकायसँगको भेटघाटलाई तीव्रता दिएको छ। नेपालको पोल्ट्री व्यवसायमा अवैध रूपमा...
मुस्ताङ २१ असोज । मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रुपमा रोकिको अवस्थामा रहेको पाइएको छ । यही असोज ८ देखि ११ गतेसम्मको वर्षापछिको बाढी, पहिरो र हिमपातले सडक अवरुद्ध भएपछि एक सातादेखि ती कन्टेनर जिल्लाका...
काठमाडौँ, २१ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्दसत्र वर्षाका कारण प्रभावित भएको छ । आजको बन्दसत्रमा विभिन्न चार प्रस्ताव तथा प्रतिवेदनमाथि भई पारित गर्ने कार्यक्रम भएकामा अचानक आएको हावाहुरी र वर्षाका कारण बन्दसत्र प्रभावित भएको कांग्रेस...
काठमाडौँ, २१ असोज । चाडपर्व नजिकिँदै गर्दा सरकारले बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक मर्मत गरी दसैँअघि नै सञ्चालनमा ल्याउने तीव्र तयारी अगाडि बढाएको छ । सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले प्राकृतिक विपद्ले क्षति पु¥याएका राजमार्ग तथा सडक...

















