समाज
रविन देवकोटा – चितवन,२१ माघ । नेपाल बिद्यार्थी संघ इकाई समिती सप्तगण्डकि बहुमुखी क्याम्पस भरतपुरको ११औं अधिबेशन सम्पन्न भएको छ। उक्त अधिबेशन बाट ने.बि.संघ इकाई समिती सप्तगण्डकि बहुमुखी क्याम्पसको अध्यक्षमा साजन गुरुङ,उपाध्यक्षमा सुशील कोइराला,दिपेश आचार्य धनबहादुर नेपाली,दिपेश पराजुली,कमल भुजेल सचीवमा...
भरतपुर, २० माघ । जिल्लाका नौ जना पत्रकार सम्मानित हुनु भएको छ । भरतपुरमा आयोजित संयुक्त एम्बुलेन्स चालक संघ नेपालको तेस्रो वार्षिक साधरणसभामा स्वास्थ्य क्षेत्रदेखि सामाजिक क्रियाकलापमा योगदान पु-याएको भन्दै चितवनका पत्रकार सम्मानित हुनु भएको हो । सम्मानित हुनेहरुमा कान्तिपुर...
काभ्रेपलाञ्चोक, १९ माघ । मण्डनदेउपुर नगरपालिका–१० चण्डेनी तीनधाराको पञ्चकुमारी तामाङ बस्ती निर्माणार्थ खटेको सय दिन नाघिसक्यो । नमूना तामाङ बस्ती निर्माणको काम थालेपछि कामको दिन हेरेर उहाँ जनश्रमदानमा जुट्नुभएको हो । अहिले पञ्चकुमारीसँगै गाउँका महिला–पुरुष दिनहु नमूना बस्तीमा सकेको...
रविन देवकोटा – चितवन,१८ माघ । “हरियो बन नेपालको धन” भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै गीतानगर जेसीजले आज सिद्धेश्वर टोल विकास संस्था भरतपुर ६ मा वृक्षारोपण गरेको छ। गीतानगर जेसीज बर्ष २०२१ का कार्यकारिणी उपाध्यक्ष जेसी शोभाकर पौडेल संयोजकत्वमा भएको...
चितवन, १८ माघ । रोटरी क्लब भरतपुरले विद्यालयका बालबालिकालाई न्यानो कपडा, ४३ इन्चको एलसीडी मनिटर र मिदास सफ्टवेर प्रदान गरेको छ । क्लबले रोटरी नेपाल लिटरेसी मिसन अन्तर्गत जखाडीमाई आधारभूत विद्यालय भरतपुरमा आज आईतबार सहयोग गरेको छ । उक्त विद्यालयका...
रविन देवकोटा – चितवन,१८ माघ । गीतानगर जेसीजले आज अरुणोदय माध्यमिक बिधालय भरतपुर,६ गीतानगरमा डाटा एन्लाइसिस फन्डामेन्टल तालिम सम्पन्न गरेको छ। गीतानगर जेसीज बर्ष २०२१का कोषाध्यक्ष जेसी विशाल कोइरालाको संयोजकत्वमा भएको कार्यक्रममा बिधालयका प्रधानध्यापक रत्नप्रसाद सापकोटाको प्रमुख अतिथी रहनुभएको भएको...
रविन देवकोटा – चितवन,१८ माघ । रत्ननगर जेसिज र रत्ननगर जुनियर जेसिजको पद हस्तान्तरण कार्यक्रम हिजो सम्पन्न भएको छ। उक्त कार्यक्रम राष्ट्रिय जेसीजका पुर्व अध्यक्ष जेसी आइ सिनेटर,नेपाली कांग्रेस चितवनका युवा नेता दिनेश कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा...
तम्घास, १८ माघ । गुल्मीमा पछिल्लो समय आपराधिक क्रियाकलाप बढ्दै गएको छ । झरफुकको नाममा तातो पन्यूले डामेर हत्या, विद्यालयमै विद्यार्थीमाथि निर्घात कुटपिटदेखि किसानका गोठमा आगलागीसम्मका घटना घटेका छन् । घटनाका अपराधी पत्ता लगाउन नसक्दा जिल्लामा शान्ति सुरक्षाको चुनौती बढ्दै...
सर्लाही, १८ माघ । सर्लाहीको ईश्वरपुरमा हुन लागेको बालविवाह अधिकारकर्मीको पहलमा रोकिएको छ । ईश्वरपुर नगरपालिका–७ का प्रेमनाथ महतोकी अन्दाजी १४ वर्षीया छोरीको विवाह हुन लागेको जानकारी पाएपछि पुगेको मेची–महाकाली बुहारी संयुक्त आवाजका अधिकारकर्मीले रोकेका हुन् । सो संस्थाकी...
रविन देवकोटा – चितवन,१७ माघ । गीतानगर जेसीजले आज प्रभावकारी भाषण कला तालिम सम्पन्न गरेको छ।भरतपुर ०६ चोकबजारमा रहेको होटल रोयल ब्याङक्वटमा सम्पन्न भएको उक्त तालिम गीतानगर जेसीज बर्ष २०२१का तालिम आयुक्त जेसी विकास सापकोटाको संयोजकत्वमा सम्पन्न भएको हो। गीतानगर...















