सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गीतानगर जेसीजद्वारा अरुणोदय मा.बि.मा डाटा एन्लाइसिस फन्डामेन्टल तालिम सम्पन्न


  •    न्युजभित्तो/१८ माघ २०७७, आईतवार २०:५३ 
  • रविन देवकोटा – चितवन,१८ माघ ।  गीतानगर जेसीजले आज अरुणोदय माध्यमिक बिधालय भरतपुर,६ गीतानगरमा डाटा एन्लाइसिस फन्डामेन्टल तालिम सम्पन्न गरेको छ।

    गीतानगर जेसीज बर्ष २०२१का कोषाध्यक्ष जेसी विशाल कोइरालाको संयोजकत्वमा भएको कार्यक्रममा बिधालयका प्रधानध्यापक रत्नप्रसाद सापकोटाको प्रमुख अतिथी रहनुभएको भएको सो तालिम गीतानगर जेसीज बर्ष २०२१ का अध्यक्ष जेसी अर्जुन पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो।

    उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी सापकोटाले बिधालयमा गीतानगर जेसीजले ल्याएको तालिम सरहानिय भएको भन्दै यस्तै राम्रा तालिम र फरक कार्यक्रमहरु अब समुदायमा ल्याउनु पर्नेमा जोड दिनुभएको छ।

    उक्त तालिममा गीतानगर जेसीजका पुर्व अध्यक्ष जेसी गोविन्द आचार्य प्रमुख प्रशिक्षक रूपमा रहनुभएको थियो।उक्त तालिममा सबै तहका बिद्यार्थीहरु गरि ६०जना बिद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.