सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका नौ पत्रकार सम्मानित


  •    न्युजभित्तो/२१ माघ २०७७, बुधबार ०८:२९ 
  • भरतपुर, २० माघ । जिल्लाका नौ जना पत्रकार सम्मानित हुनु भएको छ । भरतपुरमा आयोजित संयुक्त एम्बुलेन्स चालक संघ नेपालको तेस्रो वार्षिक साधरणसभामा स्वास्थ्य क्षेत्रदेखि सामाजिक क्रियाकलापमा योगदान पु-याएको भन्दै चितवनका पत्रकार सम्मानित हुनु भएको हो ।

    सम्मानित हुनेहरुमा कान्तिपुर दैनिकका रमेश पौडेल, नारायणी अनलाइनका राजु चौधरी, कायाकैरन दैनिकका विनोदबाबु रिजाल, सेतोपाटीका राजेश घिमिरे, सिनर्जी एफएमका रामकान्त पौडेल, आभाष टिभिका कोमलचन्द्र भगत, कालिका एफएमका विप्लव काफ्ले, सौराहा अनलाइनका राजेन्द्र आचार्य, नयाँ पत्रिकाका विवेक पोखरेल हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.