समाज
चितवन, २८ माघ । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा चोरीशिकार कार्यमा संलग्न रहेको अभियोगमा १४ जना पक्राउ परेका छन् । गत पुस ३ गते यता विभिन्न मिति र समयमा उनीहरु पक्राउ परेका हुन् । चितवन राष्ट्रिय निकुञ्जले आज बुधबार...
चितवन, माघ २८। चितवनको एउटा सरकारी कार्यालय जो आफ्नै भवनको अभावमा अरुको भवनमा शरण लिएर बसेको छ ।जीर्ण रहेर भत्किने अवस्थामै पुगेको उक्त भवन मर्मत गर्न कर्मचारीले सबै निकायसँग पटकपटक आग्रह गरिरहे । तर, वर्षौँ बिते पनि कसैले उनीहरुको...
चितवन, २८ माघ । भरतपुर विमानस्थलमा यात्रुको चाप बढ्दै गएपछि बुद्ध एयरले आज (बुधबार)बाट एउटा उडान थप गरेको छ । भाडादार सस्तो भएसंँगै र बुकिङ्ग बढ्दै गएपछि बुद्ध एयरले उडान थप गरेको जानकारी दिएको छ । कोरोनाको प्रभाव कम...
काठमाडौँ, २८ माघ । कुर्था–जयनगर रेलमार्गमा झण्डै सडक मार्गमा सरकारले तोके जतिकै भाडादर कायम गरिने भएको छ । सो रेलमार्गमा रेल सञ्चालनको तयारी अघि बढाइरहँदा नेपाल रेल्वे कम्पनी लिमिटेडले भाडादर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरेको छ । धनुषाको...
काठमाडौं, २८ माघ । प्रचण्ड–माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शनसहित विरोध सभा गर्ने भएपछि उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ ।यातायात आवागमनलाई व्यवस्थित गर्ने प्रयासमा बिहानैदेखि डाइभर्सन सुरु गरिएको छ । ठूला गाडीहरुलाई चक्रपथभित्र प्रवेश गर्न पूर्णरुपमा रोक लगाइएको छ ।...
महेन्द्रनगर, २८ माघ । पूर्वसांसद गङ्गादत्त जोशीको आज बिहान हृदयाघातका कारण ८४ वर्षका उमेरमा निधन भएको छ । केही दिनअघि आँखाको शल्यक्रिया गर्नुभएका नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसभापति जोशीको आज बिहान महेन्द्रनगरस्थित घरबाट आँखाको थप उपचारका लागि अस्पताल जाने क्रममा...
काठमाडौं, २७ माघ । सरकारले पहिलो र दोस्रो चरणमा निर्वाचन गर्ने प्रदेशको बारेमा निर्वाचन आयोगलाई जानकारी गराउने भएको छ । मन्त्रिपरिषदको सोमवार बसेको बैठकले वैशाख १७ र २७ गते कुन कुन प्रदेशमा निर्वाचन सम्पन्न गर्ने भन्ने निर्णय गरेको छ...
काठमाण्डौं, २८ माघ । पश्चिमी वायुको प्रभावले आज बुधबार देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । हिजो बेलुकादेखि देशको पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र...
चितवन, माघ २८ । नेपाल प्रहरीका २३ प्रहरी उपरिक्षक (एसपी) को सरुवा तथा पदस्थापन भएको छ । नेपाल प्रहरी मातहतका विभिन्न निकायमा कार्यरत ७ एसपीको सरुवा र भर्खरै डिएसपीबाट एसपीमा बढुवा भएका १६ एसपीको विभिन्न निकायमा पदस्थापन भएको हो...
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला केन्द्रविन्दु भएर आज मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३५ बजे ५,४ रेक्टर स्केलको भूकम्प गएको हो । नेपालको ओलाङचुङगोला र चीनको सीमामा भूकम्प गएको...













