समाज

गीतानगर जेसीज र गीतानगर जुनियर जेसीजको आयोजनामा सहिदहरुको सम्झनामा दिप प्रज्वलन
-न्युजभित्तो

रविन देवकोटा- चितवन,१६ माघ  ।  आज माघ १६गते सहिद दिवसको अवसरमा गीतानगर जेसीज र गीतानगर जुनियर जेसीजको संयुक्त आयोजनामा सहिदहरुको सम्झनामा दिप प्रज्वलन गरेको छ। भरतपुर ६ गीतानगर बि.पी.चोकमा नेपालको झण्डा अंकित चित्र बनाई दिप प्रज्वलन गरिएको हो। भरतपुर ६का...

गीतानगर जेसीजद्वारा आमाको माया छात्रावासलाई खाना खुवाउने कार्यक्रम सम्पन्न
-न्युजभित्तो

चितवन, १६ माघ  । गीतानगर जेसीजले आज भरतपुर १२मा रहेको आमाको माया छात्रावासलाई बिहानको खाना खुवाएको छ। आमाको माया छात्रावासकी अध्यक्ष कृष्णकुमारी गिरिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रम गीतानगर जेसीज बर्ष २०२१का अध्यक्ष जेसी अर्जुन पौडेलको अध्यक्षतामा सम्पन्न भएको...

श्री माध्यमिक बिधालय इन्द्रपुरीलाई गीतानगर जेसीजद्वारा शैक्षिक तथा खेलकुद सामाग्री वितरण
-न्युजभित्तो

रविन देवकोटा- चितवन,१५ माघ । गीतानगर जेसीजले आज भरतपुर ६ इन्द्रपुरीमा रहेको श्री माध्यमिक बिधालय इन्द्रपुरीलाई शैक्षिक सामाग्री तथा खेलकुद सामाग्री वितरण गरेको छ। गीतानगर जेसीजका पुर्व अध्यक्ष जेसी राजु पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम गीतानगर जेसिज बर्ष २०२१का...

स्वस्थानी व्रतकथा मेला आजदेखि शुरु
-न्युजभित्तो

– आदित्य दाहाल, काठमाडौँ (साँखु), १५ माघ । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म...

सबै घरेलु हिंसामा मिलापत्र
-न्युजभित्तो

भरतपुर, १५ माघ । जिल्लामा हुने सबै घरेलु हिंसाका घटनामा मिलापत्र हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको तथ्याङ्कानुसार चितवनमा सबै घरेलु हिंसामा मिलापत्र भएको हो । चालु आवको छ महिनामा जिल्लामा ४८ वटा घरेलु हिंसाका उजुरी परेकोमा...

श्रीस्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु
-न्युजभित्तो

चितवन, १५ माघ । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको...

भरतपुर हाईट टोलको सहयोग भालुमाराका विपन्नलाई
-न्युजभित्तो

चितवन, १४ माघ । भरतपुरवासीले ईच्छाकामनाका विपन्नलाई सहयोग गरेका छन् । ईच्छाकामना गाउँपालिका वडा नं ७, भालुमारामा भरतपुर हाइट टोल विकास संस्था भरतपुर १० ले आज बुधबार जाडोको न्यानो कपडा वितरण गरेको हो । भालुमारामा रहेको ५० विपन्न घर धुरीलाई...

मिथिलाको लोकगाथासंग जोडिएका नाच लोप हुँदै
-न्युजभित्तो

वीरगञ्ज, १३  माघ । पछिल्लो समय मिथिलाको लोकगाथासँग जोडिएका विभिन्न नाच लोप हुँदै गएका छन् । १६ औं शताब्दीसँगै अस्तित्वमा आएको मिथिलाको ग्रामीण संस्कृतिसँग जोडिएका राजा सलहेश, दिनाभद्री, कुवर वृजभान, आल्हारुदल, गोपीचन्द, राजा भरथरी, सामाचकेवा जस्ता पौराणिक नाच अहिले...

देवर–भाउजूको मृत्यु
-न्युजभित्तो

महेन्द्रनगर, ११ माघ । घरबाट भागेर निस्केका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजूको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजूसहित शनिबार बिहान महेन्द्रनगर आइपुगेका थिए । जिल्ला प्रहरी कार्यालयका...

हाम्रो दृष्टि राम्रो दृष्टि संस्थालाई गाउँपालिकाले बिशेष सम्मान गर्ने:उपप्रमुख श्रेष्ठ
-न्युजभित्तो

चितवन, ११ माघ । हाम्रो दृष्टि राम्रो दृष्टि जापान शाखा,इच्छाकामना हाम्रो दृष्टि राम्रो दृष्टि समितिको संयुक्त पहलमा हिजो चितवनको इच्छाकामना गाउँपालिका वडा नं ०६मा रहेको राष्ट्रिय आधारभूत बिधालय कुयलघारीमा छात्रवृत्ति कार्यक्रमको “सपनाको झोला”अन्तर्गत दोस्रो कार्यक्रम सम्पन्न गरेको छ। उक्त बिधालयमा...