समाज
चितवन,८ माघ । नेपाली कांग्रेस भरतपुर महानगरपालिका वडा नं ६ले आज सरकारले गरेको असंवैधानिक संसद विघटनको विरुद्ध बृहत बिरोध र्याली गरेको छ। भरतपुर ६ चोकबजार बाट र्याली सहित निस्किएको उक्त जुलुस गीतानगरको बिपि चोकमा गइ कोणसभामा परिणत भएको थियो। उक्त...
रविन देवकोटा- चितवन,०७ माघ । गीतानगर जेसिजको आयोजनामा LOM officers Training कार्यक्रम सम्पन्न भएको छ। भरतपुर ०६ चोकबजारमा अवस्थित होटेल रोयल व्याङ्वटको सभाहलमा हिजो सम्पन्न भएको छ। सो कार्यक्रममा गीतानगर जेसिजका संस्थापक अध्यक्ष तथा नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष जेसिआइ...
चितवन, ७ माघ । बाजुरामा न्यानो कपडा बितरण कार्यक्रम सम्पन्न जाडोको मौसमलाई मध्यनजर गर्दै , ब्लड डोनर्स कम्युनिटी र द टिम माउन्ट एभरेस्ट तथा विभिन्न संघसंस्थाहरु र राष्ट्रिय सक्रिय युवाहरुको संयुक्त सहयोगमा न्यानो कपडा तथा औषधि बितरण कार्यक्रम सम्पन्न...
टीकापुर, ७ माघ । प्युठानको एक छात्रावासमा कार्यरत एक महिला फेसबुकमा एक युवकसँग नजिक हुनुभयो । करिब एक वर्षसम्म फेसबुकमा जोडिएको मित्रतापछि उनीहरुले विवाह गर्ने निधो गरे । युवकले घर कैलाली भएको बताउँदै कैलालीमा गएर विवाह गर्ने आश्वासन दिएपछि...
भोजपुर, ६ माघ । जिल्ला अदालत भोजपुरले १४ वर्षीय बालिकालाई जबरर्जस्ती करणी गर्ने एक युवकलाई २० वर्ष कैद सजायको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–१२ टक्सारका केशर सुन्दासलाई २० वर्ष कैद र रु ५० हजार क्षतिपूिर्तको फैसला गरेको...
चितवन, ६ माघ । नेपाल प्रहरीको २२ वर्षे सेवाअवधि पूरा गरेकी कल्पना पौडेल खड्काले यहाँ होटल व्यवसाय शुरु गर्नुभएको छ । प्रहरी सेवामा रहँदा विभिन्न जिल्लामा अपराध अनुसन्धानमा बढी समय बिताउनुभएका उहाँले भरतपुरका चौबीसकोठीमा क्यूमिन रेष्ट्रो एण्ड थाली किचन...
काठमाडौँ, ५ माघ । पछिल्लो समय निकै विवादमा रहेको वैज्ञानिक वन परिमार्जन अर्थात् सुधार गरी लागू गर्न वन प्राविधिकले माग गरेका छन् । नेपाल वन प्राविधिक कर्मचारी सङ्घका पदाधिकारीले आज वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेलाई मन्त्रालयमा भेटी वैज्ञानिक वन...
काठमाडौं, ५ माघ। नेपालमा पनि नयाँ प्रजातिको कोरोना भाइरस भित्रिएको पुष्टि भएको छ । बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रकारको कोरोना पुष्टि भएको पाइएको हो । पुस पहिलो साता बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भएको १३ पुसमा पुष्टि...
सिमकोट, ५ माघ । सिमकोट गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागी पूजारी र धामीझाँक्रीसँग प्रशिक्षण सम्पन्न गरेको छ । भयावह अवस्थामा रहेको बालविवाह न्यूनीकरण गर्न गाउँपालिकाले अभियान थाल्ने भएको हो । सो अभियानअन्तर्गत धामीझाँक्रीलाई प्रशिक्षण दिने गरिएकोे गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत...
– झलनाथ खनाल भजनी, ५ माघ । कैलालीको टीकापुर नगरपालिका–१ एकतानगर शिविरका बलबहादुर टमट्टा रोजगारीका लागि २०७१ सालमा मलेशिया पुग्नुभयो । त्यहाँ पुग्दा दलालको फन्दामा पर्नुभएका उहाँले शुरुमा महिनामा रु १८ हजारमा एक होटेलको काममा लाग्नुपर्यो । नेपाल फर्किने पनि उहाँसँग...















