सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ने.बि.संघ इकाई समिती सप्तगण्डकि बहुमुखी क्याम्पसको अध्यक्षमा गुरुङ सर्वसम्मत


  •    न्युजभित्तो/२१ माघ २०७७, बुधबार ११:५८ 
  • रविन देवकोटा – चितवन,२१ माघ । नेपाल बिद्यार्थी संघ इकाई समिती सप्तगण्डकि बहुमुखी क्याम्पस भरतपुरको ११औं अधिबेशन सम्पन्न भएको छ।

    उक्त अधिबेशन बाट ने.बि.संघ इकाई समिती सप्तगण्डकि बहुमुखी क्याम्पसको अध्यक्षमा साजन गुरुङ,उपाध्यक्षमा सुशील कोइराला,दिपेश आचार्य धनबहादुर नेपाली,दिपेश पराजुली,कमल भुजेल सचीवमा सुलर्भ मिश्र लगायतको ३२कार्यसमिति बिद्यार्थी भेलाबाट सवर्सम्मत चयन गरिएको छ।

    ने.बि.संघ इकाई समिती सप्तगण्डकि बहुमुखी क्याम्पसका पुर्व अध्यक्ष,पुर्व स्ववियु सभापति, पुर्व केन्द्रिय सदस्य,चितवनका चर्चित युवा नेता पर्मेश्वर खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा ने.बि.संघ इकाई समिती सप्तगण्डकि बहुमुखी क्याम्पसका पुर्व अध्यक्ष कृष्ण बगाले बिशिस्ट अतिथी रहनुभएको थियो भने नेपाली कांग्रेस भरतपुर ४का सचीव ईश्वर श्रेष्ठ,ने.बि.संघ इकाई समिती अरुणोदय कलेजका सभापति कृष्ण सापकोटा लगायत अन्य बिद्यार्थी नेताहरु अतिथी रहनु भएको थियो।

    सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी खनालले सप्तगण्डकि बहुमुखी क्याम्पसले गरेको यो अधिबेशन बाट जिल्ला,केन्द्र सबैले पाठ सिक्न जरुरी रहेको बताउदै आफू ने.बि.संघको बिधान र नीतिलाई आत्मसात गर्दै अगाडि बढेको र बिद्यार्थीहरुको समस्याहरुलाइ आफ्नै समस्या सम्झि हरपल सहयोग गर्न तप्पर रहेको बताउनुभयो।

    सो अधिबेशन आज बाट निवर्तमान हुनुभएको ने.बि.संघ इकाई समिती सप्तगण्डकि बहुमुखी क्याम्पसका अध्यक्ष राजेश भुषालको अध्यक्षतामा सम्पन्न भएको हो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अटो चलाएर आत्मनिर्भर बन्दै महिला
    लालझाडीमा ७४८ जनाको निःशुल्क क्षयरोग परीक्षण
    विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
    • सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ
    • बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
    • सुविधा सम्पन्न नयाँ भवनबाट स्वास्थ्य सेवा सुरुः सेवाग्राहीको चाप बढ्यो
    • खाद्यान्नमा आत्मनिर्भर बन्न ‘एक वडा, एक उत्पादन’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.