समाज

एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म सन्चालन हुने
-न्युजभित्तो

काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि सन्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । ...

तीन छोरी र एक छोरासहित आमाले कर्णालीमा हाम्फालिन्, दुई छोरीको शव फेला
-न्युजभित्तो

सुर्खेत, २५ फागुन । दैलेखको आठबीस नगरपालिका वडा वडा नम्बर ३ निमायलकी एक महिलाले चार छोराछोरी सहित कर्णाली नदीमा हाम्फालेर आत्महत्या गरेकी छन् । दुई छोरीको शव सोमबार साँझ भेटिए पनि अन्य तीनजना वेपत्ता छन् । वडाअध्यक्ष प्रयागबहादुर शाहीका अनुसार...

नारी दिवसमा विविध कार्यक्रम
-न्युजभित्तो

चितवन, २४ फागुन । १११ औं अन्तराष्ट्रिय नारी दिवस जिल्लाका विभिन्न संघ संस्थाले कार्यक्रम गरी मनाएका छन् । यसै सन्दर्भमा मानव अधिकार संरक्षण मञ्च चितवनले महिला अधिकार विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै मानव अधिकार संरक्षण मञ्चका...

मञ्जुश्रीको नारी सम्मान कार्यक्रम
-न्युजभित्तो

चितवन, फागुन २४ । मञ्जुश्री असहाय संरक्षण केन्द्रले १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर नारी सम्मान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमकी प्रमुख अतिथि कृषि तथा वन विज्ञान विश्वविध्यालयको सेवा आयोग अध्यक्ष कल्याणी मिश्र त्रिपाठीले आफु खुसी भए मात्रै...

स्माइल नेपालले मनायो आफ्नो तेस्रो वार्षिकोत्सव
-न्युजभित्तो

चितवन , २४ फागुन । समाज परिवर्तनका लागि युवा अभियान’ स्माइल नेपालले तेस्रो वार्षिकोत्सव मनाएको छ । भरतपुर महानगरपालिका ९ स्थित चितवन मानव सेवा आश्रममा स्माइल नेपालले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा स्माइल नेपालले आश्रममा आश्रित बेसाहारा,...

आज १११ औं अन्तर्राष्ट्रिय नारी दिवस
-न्युजभित्तो

काठमाडौं, २४ फागुन । १११औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर विविध कार्यक्रम गरी आज सोमबार मनाइँदैछ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि...

आईपीएलको १४औं संस्करण चैत २७ गतेबाट सुरू हुने
-न्युजभित्तो

चितवन,२३ फागुन ।  इन्डियन प्रिमियर लिग (आईपीएल)को १४औं संस्करण चैत २७ गतेबाट सुरू हुने भएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आइतबार आईपीएलको मिति घोषणा गर्दै भारतका छ वटा सहरमा प्रतियोगिता हुने जानकारी दिएको छ । भारतमा दुई वर्षपछि आईपीएल...

माडीका आगलागी पीडितलाई राहत वितरण
-न्युजभित्तो

माडी २२ फागुन । घरमा आगलागी भएर समस्यामा परेका माडी नगरपालिका वडा नं ७ का टुकप्रसाद गौडेलको परिवारलाई शनिबार राहत वितरण गरिएको छ । भरतपुर महानगरपालिका वडा नं ४ स्यायी घर भई हाल जापानमा रहनुभएका नुमनाथ खरेल, गोमा खरेल...

प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ
-न्युजभित्तो

चितवन, २२ फागुन । चितवन प्रहरीले घुस दिन खोज्ने ट्रक चालकलाई पक्राउ गरेको छ । नारायणगढको पुल्चोकबाट नवलपरासीको बुलिङटार गाउँपालिका वडा नं. २ देउरालीका ३२ वर्षिय भरत लुंगेली मगर पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार पुल्चोकमा...

दुई दशकदेखिको प्रयास सफल, मेलम्चीको पानी काठमाण्डौं आईपुग्यो
-न्युजभित्तो

काठमाडौं, २२ फागुन । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी पहिलोपटक आज शनिबार सुन्दरीजलमा खसेको छ । अब काठमाडौंवासीले चाँडै मेलम्चीको पानी पिउन पाउने छन् । गत फागुन १० गते परीक्षणका लागि सुरुङमा हालिएको पानी आज सुन्दरीजल आइपुगेको हो ।...