समाज

राप्ती तटीय क्षेत्र सरसफाई अभियानले विश्व वन्यजन्तु दिवस मनायो
-न्युजभित्तो

चितवन, १९ फागुन । वन र जीविकोपार्जन, पृथ्वीमा दिगो जीवनको आधार भन्ने नाराका साथ आज विश्व वन्यजन्तु दिवस मनाइएको छ । समुदायमा आधारित चोरीशिकारी नियन्त्रण युवा संजाल दिवस पनि मनाइएको छ। संरक्षण र सरसफाईमा कार्य गरिरहेको राप्ती तटीय क्षेत्र सरसफाई...

पैदलयात्रीलाई ठक्कर दिएर फरार ट्रक चालक चितवन प्रहरीद्वारा पक्राउ
-न्युजभित्तो

चितवन,१९ फागुन । जिल्ला प्रहरी कार्यालय चितवनले पैदलयात्रीलाई ठक्कर दिएर फरार ट्रक चालकलाई पक्राउ गरेको छ । फागुन ९ गते खैरहनी नगरपालिका १ स्थित सडकमा कालिका नगरपालिका ३ का कुल बहादुर मोक्तानलाई ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो...

नवलपुरको दुम्कौलीमा ट्रक एक आपसमा ठोक्किंदा दुई जनाको मृत्यु
-न्युजभित्तो

नवलपरासी, १८ फागुन । पूर्वी नवलपरासीको देवचुली २ दुम्कौली चोकमा सोमबार राती १२ बजेको समयमा दुई वटा ट्रक एक आपामा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट आएको ना ७ ख ७०२३ र पश्चिमबाट आएको ना ६ ख...

चितवनको माडीमा नीलगाईको आक्रमणबाट मृत्यु
-न्युजभित्तो

चितवन, १७ फागुन । माडी नगरपालिकामा नीलगाईको आक्रमणबाट आज सोमबार एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा माडी –६ का ५५ वर्षीय वीरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार...

भट्टराईलाई न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकले निष्कर्ष
-न्युजभित्तो

दिल्ली, १७ फागुन  ।  पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकले निष्कर्ष निकालेका छन् । विभिन्न परीक्षणपछि चिकित्सकहरुले भट्टराईको ट्युमरमा क्यान्सर नभएको प्रमाणित गरेका हुन् । ट्युमरलाई भने छिटै अपरेसन गरेर फाल्नुपर्ने चिकित्सकको सुझाव...

विसं २०७८ मा तीन दशैँ, असोज २९ गते विजयादशमी
-न्युजभित्तो

काठमाडौं, १७ फागुन ।  विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक...

आजदेखि जाडोयाम समाप्त, प्रि–मनसुन शुरु
-न्युजभित्तो

काठमाण्डौं, १७ फागुन । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज सोमबार एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ शुरु भएको जनाएको...

चितवनमा जग्गाधनी पुर्जा दिने गरी प्रक्रिया शुरु
-न्युजभित्तो

चितवन, १६ फागुन । जिल्लामा रहेका स्थानीय तहले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएका छन् । सैतीस हजारभन्दा बढीलाई जग्गाधनी पुर्जा दिने गरी काम अघि बढाइएको हो । सातवटै पालिकाले आफ्नो निकायभित्र रहेका भूमिहीन तथा...

नेपाल बाल संगठन चितवनमा पौडेलको नेतृत्वमा नयाँ समिति
-न्युजभित्तो

चितवन, फागुन १५ । नेपाल बाल संगठन चितवनको जिल्ला भेला तथा सातौं अधिवेशनले रविकिरण पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।आज शनिबार भरतपुरमा सम्पन्न अधिवेशनले सर्वसम्मत रुपमा समिति चयन गरेको हो । अधिवेशनले समितिको सदस्यमा हेमा पौडेल, मुकुन्दप्रसाद विडारी,...

एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै
-न्युजभित्तो

काठमाडौ, १५ फागुन । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज...