समाज

नायक पल शाह र चलचित्रकर्मी अरुण प्रधान बीचको विवाद मिल्यो,दुवैले मागे माफी
-न्युजभित्तो

काठमाडौ, १५ फागुन । म्यूजिक भिडियो छायांकनका लागि धरान पुगेका नायक पल शाह र चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ का अध्यक्ष अरुण प्रधानविचको विवाद सहमतीमा टुंगिएको छ । आज इलाका प्रहरी कार्यलय धरानमा भएको छलफलमा अरुण र पलले एक...

चितवनमा नयाँ प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने
-न्युजभित्तो

चितवन, फागुन १४ । गृहमन्त्रालयले ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो)को सरुवा गरेको छ । जसअन्तरगत चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको पनि सरुवा भएको छ। भट्टराइको स्थानमा नयाँ प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने आउने भएका छन् । लामिछाने गृहमन्त्रालयबाट...

चोकबजार हाट बजारमा पनि जेब्राक्रसिङ निर्माण
-न्युजभित्तो

चितवन,१४ फागुन । भरतपुर ०६ चोकबजारमा अवस्थित चोकबजार हाट बजारमा गाह्रकहरुलाई आवतजावतमा सजिलोको लागि जेब्राक्रसिङ निर्माण गरिएको छ। गीतानगर जेसीजको आयोजनामा, ईलाका प्रहरी कार्यालय गीतानगर र चोक बजार हाटबजार व्यवस्थापनको समन्वयमा जेब्राक्रसिङ निर्माण तथा बढ्दो दुर्घटना न्यूनीकरणका लागि ट्राफिक चेतनामूलक...

‘कागजको ऐना हेरे जस्तो महसुस भयो’
-न्युजभित्तो

काठमाडौँ, १४ फागुन ।  हरिवंश आचार्य, नामै काफी छ । नाम सुन्नासाथै जो कोहीका मुहारमा हाँसो छचल्किन्छ । उहाँले बोल्न थाल्दा धेरैको हाँसोका फोहोरा उठ्छ। अझ व्यङ्ग्य नै कस्दा दर्शक पेट मिचीमिची हास्छन् । उहाँभन्दा उमेरले केही पाको मदनकृष्ण...

अभिनेता पल शाहले अरुणकुमार प्रधानसँग माफी माग्नु पर्ने,अटेर गरेर माफि नमागे पल अभिनित सबै चलचित्र प्रदर्शनमा रोक लगाउने चेतावनी
-न्युजभित्तो

चितवन , १४ फागुन  ।  नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले अध्यक्ष अरुणकुमार प्रधानसँग अभिनेता पल शाह र उनका एसिस्टेन्टले लिखित माफि माग्नु पर्ने बताएको छ । प्रधानले आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै पल र उनका एसिस्टेन्ट कृष्णप्रसाद...

फागुन १५ देखि २५ गतेसम्म आयोजना हुने दोस्रो राष्ट्रिय मगर महोत्सवको तयारी पूरा
-न्युजभित्तो

पर्वत, १४ फागुन । यही फागुन १५ देखि २५ गतेसम्म आयोजना हुने दोस्रो राष्ट्रिय मगर महोत्सवको तयारी पूरा भएको छ । मगर सङ्ग्रहालय बनाउन पुन युवा क्लबले ३९ औँ मगर दिवसका अवसरमा अगामी शनिबारदेखि सो महोत्सव आयोजना गर्न लागेको...

यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनायो
-न्युजभित्तो

काठमाडौँ, १४ फागुन । नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो सङ्ख्यामा कार्ड छाप्ने उपकरण (मास प्रिन्टर) को प्रयोग...

देवघाट क्षेत्र विकास समितिका अध्यक्षद्वारा पदभार ग्रहण
-न्युजभित्तो

भरतपुर, १३ फागुन । देवघाट क्षेत्र विकास समितिका अध्यक्षमा बद्रीप्रसाद अधिकारीले पदभार ग्रहण गर्नुभएको छ । एकसाता अघिमात्र उहाँलाई पर्यटन मन्त्रालयले अध्यक्षमा नियुक्त गरेको थियो । पदभार ग्रहण गर्दै अधिकारीले देवघाट क्षेत्रको विकासका लागि सबैसँग हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो...

हेटौँडामा ट्रकको ठक्करबाट सफारी चालकको मृत्यु
-न्युजभित्तो

हेटौंडा, १३ फागुन । जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले...

डा.केसीले फागुन १२ गते सुरु गर्ने भनेको २० औं अनशन स्थगित
-न्युजभित्तो

काठमाडौं, १२ फागुन  । नागरिक अभियन्ता डा. गोविन्द केसीले फागुन १२ गते सुरु गर्ने भनेको २० औं अनशन स्थगित गरेका छन् । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सच्याएर संविधान रक्षाको माग गर्दै उनले फागुन १२ गतेदेखि अनशन...