समाज

मेलम्चीको पानी आएसँगै काठमाडौँ उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने
-न्युजभित्तो

काठमाडौं,२७ फागुन । मेलम्चीको पानी आएसँगै काठमाडौँ उपत्यकावासीको घरघरमा दैनिकरूपमा पानी आउने भएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चैतको दोस्रो साताबाट दैनिकरूपमा नै पानी वितरण गर्ने योजना बनाएको हो। अहिले सुरुङको परीक्षण भइरहेकामा अझै दुईतीन महिनासम्म संरचनाको परीक्षण हुनेछ। सुरुङको परीक्षणसँगै सुन्दरीजलस्थित...

चुम्लिङटार त्रिशूलीमा ट्रक खस्दा दुई घाइते,
-न्युजभित्तो

चितवन, २७ फागुन । पृथ्वी राजमार्गको चुम्लिङटारमा त्रिशूलीमा ट्रक खस्दा दुई घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सुनवलबाट काठमाडौँतर्फ जाँदै गरेको लु२ख २७६ नम्बरको सिमेन्ट बोकेको ट्रक इच्छाकामना गाउँपालिका-३ चुम्लिङटारमा अनियन्त्रित भई सडकबाट १०० मिटर तल त्रिशूली नदीमा...

चितवन राष्ट्रिय निकुञ्जबाट भारततर्फ दुर्लभ एकसिङ्गे गैँडा जाने चिन्ता
-न्युजभित्तो

चितवन, २७ फागुन ।चितवन राष्ट्रिय निकुञ्जबाट भारततर्फ दुर्लभ एकसिङ्गे गैँडा जाने चिन्ता बढेर गएको छ। निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको चाप बढेपछि सीमा जोडिएको भारततर्फ जाने चिन्ता बढेर गएको हो। केही वर्षअघि बर्सातको समयमा बगेर भारत पुगेका १० वटा गैँडा उद्धार...

शिवरात्रि महत्वपूर्ण र पवित्र हो:कांग्रेस सभापति देउवा
-न्युजभित्तो

काठमाडौं, २७ फागुन । कांग्रेसका सभापति शेरबहादुर देउवाले शिवरात्रि महत्वपूर्ण र पवित्र पर्व भएको बताएका छन्। शिवरात्रिका अवसरमा विज्ञप्ति जारी गर्दै शुभकामना दिएका देउवाले धार्मिक र सांस्कृतिक रीतिरिवाजहरूलाई सबैले आदर र सम्मान गर्ने परम्परा रहेको पनि बताएका छन्। हिन्दु धर्माहिलम्वीहरुले अति...

आज महाशिबरात्री,पशुपति लगायत अन्य शिव मन्दिरमा भक्तजनहरुको घुइँचो
-न्युजभित्तो

काठमाडौ, २७ फागुन । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी आज देशभर मनाइँदैछ। बिहीबारदिउँसो २ः५२ बजेसम्म त्रयोदशी तिथि छ। त्यसपछि चतुर्दशी प्रारम्भ हुन्छ। चतुर्दशी तिथि शुक्रबार दिउँसो २ः५१ बजेसम्म...

बाराको अमलेखगंजदेखि चितवनको लोथरसम्म निर्माण हुने पेट्रोलियम पाइपलाइनको लागि विस्तृत अध्ययनको कार्य पूरा
-न्युजभित्तो

चितवन,२६ फागुन । बाराको अमलेखगंजदेखि चितवनको लोथरसम्म निर्माण हुने पेट्रोलियम पाइपलाइनको लागि विस्तृत अध्ययनको कार्य पूरा भएको छ। विस्तृत अध्ययन पूरा भइ प्रतिवेदन आपूर्ति मन्त्रालयमा बुझाइएको नेपाल आयल निगमको सर्वे टोलीले जनाएको छ। प्रतिवेदनमा पाइपलाइनको नक्सांकन,लाग्ने कुल खर्च तथा...

सिद्दकामेश्वर शिवालय मन्दिर भरतपुर १५ मा भोली महाशिबरात्रीको दिन बिबिध कार्यक्रम हुने
-न्युजभित्तो

रविन देवकोटा- चितवन,२६ फागुन । श्री सिद्दकामेश्वर शिवालय मन्दिर भरतपुर १५ गोपालगन्जमा भोली बिहिबार महाशिबरात्रीको दिन बिबिध कार्यक्रम हुने भएको छ। मन्दिर परिसरमा हुने शिबरात्री बिशेष कार्यक्रममा म्युजिकल चियर,खुल्ला बाल नृत्य प्रतियोगिता,खुल्ला पुरुष घैटो फुटाइ प्रतियोगिता, जेष्ठ नागरिक चौरासि वर्ष...

महाशिवरात्रिको तयारीस्वरुप पशुपतिनाथ क्षेत्रमा सफाइ
-न्युजभित्तो

काठमाडौँ, २६ फागुन । महाशिवरात्रिको तयारीस्वरुप आज बुधबार बिहान पशुपतिनाथ मूल मन्दिर क्षेत्र सफाइ गरिएको छ । महाशिवरात्रि पर्वलाई स्वच्छ र सफा वातवरणमा सम्पन्न गराउन पशुपति क्षेत्र विकास कोषले गठन गरेको वातावरण सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था उपसमितिको आयोजनामा आज...

दोभान बजार पुनः स्थापित गर्न मापदण्ड तयार
-न्युजभित्तो

फुङ्लिङ, २५ फागुन । दोभान बजारका आगलागी विस्थापितलाई पुनः स्थापित गर्न नयाँ मापदण्ड तयार गरेको छ । घर निर्माणमा इँटा तथा ढुङ्गा प्रयोग गरी पिलर बनाउनुपर्ने र प्राविधिकका ढाँचा अनुसार घर बनाउनुपर्ने लगायतका मापदण्डमा छन् । घरको नक्सा पास शुल्क...

दैलेख घटना ; थप दुईको शव भेटियो, कान्छी छोरी बेपत्ता
-न्युजभित्तो

दैलेख , २५ फागुन । दैलेखको आठबिस नगरपालिका (३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल र उनको ८ वर्षीय छोरा ललितको शव पनि फेला परेको छ ।प्रहरी र स्थानीयको बिहानैदेखिको खोजिका कारण साँढे ११ बजे आमा छोराको शव फेला परेको...