समाज
चितवन,४ चैत्र । तनहुँ जिल्ला आबुखैरेनि गाउपालिका वडा न ३ कोटगाउ स्थायि घर भएका वर्ष २१ का मनिष थापामगरको दुबै मृगौलाले काम गर्न छाडेको दुइ वर्ष भयो । आर्थिक अभावमा उनि अहिले चितवन स्थित भरतपुर महानगरपालिका वडा न १५ फुलबारिमा...
कैलाली, ४ चैत । कैलालीमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जनालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । धनगढी–६ जालीमा रहेको जङ्गल प्लाजा नाम गरेको रिसोर्टबाट मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रिसोर्टका प्रबन्धक सोही ठाउँका रामप्रसाद चौधरीलाई पक्राउ...
नारायणगढ, ३ चैत । मदन भण्डारी फाउण्डेशन चितवनले समीक्षा तथा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ । गत फागुन ११ गतेदेखि १५ गतेसम्म जिल्लामा सञ्चालित “सुशासन र समृद्धिका लागि सञ्चार” विषयक पत्रकारिता तालिमका विषयमा समीक्षा तथा अन्तक्र्रिया गरिएको हो । नारायणगढमा...
वीरेन्द्रनगर, ३ चैत । बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । सोमबार जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको...
चितवन, २ चैत । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको धुसा गाउँपालिका–१ का २७ वर्षीय महेश फुयाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक...
चितवन, २ चैत । ट्राफिक नियम उल्लङ्घन गरेर सवारी साधन चलाउने चालकलाई वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय चितवनले प्रशिक्षण दिन शुरु गरेको छ । आइतबारदेखि शुरु गरिएको सो अभियान वाग्मती प्रदेशका १० जिल्लामा लागू गरिएको वाग्मती प्रदेश ट्राफिक प्रहरी...
इनरुवा, १ चैत । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ तिनकुनेस्थित एक कृषि फार्ममा आगलागी हँुदा नौ लाख बराबरको क्षति भएको छ । स्थानीय बराह कृषि फार्ममा आज एक्कासि बिजुलीबाट तार सर्ट भएर आगलागी हुँदा रु नौ लाख बराबरको क्षति भएको जनाइएको...
काठमाडौ,०१ चैत्र । काम पाइएन डिग्री पास गरेर भैंसी पालें गाउँतिरै झरेर चिन्ता छैन केही मलाई अमेरिका यही, मलाई जापान पनि यही, मलाई बेलायत पनि यही ।’ गायक पशुपति शर्मा सांगीतिक कार्यक्रमको सिलसिलामा कतार पुगेका थिए । उनले देखे, त्यहाँ...
भजनी, १ चैत । सरकारले भारतसँग सीमा जोडिएका सिमानाका खुला गर्ने निर्णय गरे पनि कैलालीको सत्ती भन्सार नाका अझै आवतजावतका लागि खुला भएको छैन । नाका नखुल्दा अहिले दैनिक सयौँ भारतीय नागरिक लुकिछिपी नेपाल प्रवेश गर्ने गरेका छन् ।...
त्रिशूली, १ चैत । नुवाकोटको बेलकोटगढी नगरपालिकामा राष्ट्रिय आयुर्वेद तथा तालिम केन्द्रको प्रादेशिक कार्यालय स्थापना गरिएको छ । कार्यालय स्थापना गरिएसँगै सोही अवसरमा निःशुल्क स्वास्थ्य शिविर, औषधि वितरण र परामर्शसमेत दिइएको छ । वडा नं १० बेलकोटस्थित नमूना कृषि सहकारी...














