सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मनिष थापामगर बचाउ अभियानको औपचारिक घोषणा


  •    न्युजभित्तो/४ चैत्र २०७७, बुधबार ११:११ 
  • चितवन,४ चैत्र ।  तनहुँ जिल्ला आबुखैरेनि गाउपालिका वडा न ३ कोटगाउ स्थायि घर भएका वर्ष २१ का मनिष थापामगरको दुबै मृगौलाले काम गर्न छाडेको दुइ वर्ष भयो ।
    आर्थिक अभावमा उनि अहिले चितवन स्थित भरतपुर महानगरपालिका वडा न १५ फुलबारिमा मामा तेज बहादुर गुरुङको घरमा आश्रय लिएर बसिरहेका छन । हिजो अर्थ गणेश पचायन मन्दिर परिसरमा सामाजिक राजनितिक एवम बौदिक ब्यक्त्तित्वहरुको अन्तरक्रीया एवम् छलफलबाट समाजसेवि श्री किशोर गुरुङको सयोजकत्त्वमा ६ सदस्य मनिष थापामगर बचाउ समिति गठन भएको छ ।
    सदस्यहरुमा मिलन थापामगर , अनिल बानिया ,धुर्वराज पौडेल ,उमा बराल सरिस्मा ,कृष्ण घोताने गुरुङ र उहाको मामा तेज बहादुर गुरुङ हुनुहुन्छ । त्यस्तै बिदुर केसि को सयोजकत्वमा ३ सदस्य सल्लाहकार समिति गठन गरिएको छ ।
    हिजोको कार्यक्रममा स्वतः स्फुर्त रुपमा बिभिन्न महानुभावले एकलाख बराबरको सहयोग रकम प्रदान गर्नु भएको छ । मनिष थापामगरको मृगौला टान्सप्लान्ट को निमित्त १४/१५ लाख लाग्ने र उनका बुवा पुर्ण बहादुर थापामगरले मृगौला दिने बुवाले नै जानकारी गराउनु भएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.