समाज

चितवनको कालिका नगरपालिकामा आज बिहान ट्र्याक्टरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
-न्युजभित्तो

चितवन, ६ चैत ।  पूर्वी चितवनको कालिका नगरपालिकामा आज बिहान ट्र्याक्टरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिका–८ भोर्लाघारीका २८ वर्षीया गङ्गा मगर रहेकी छन् । प्रहरीका अनुसार जुटपानीबाट...

दश वर्षमा त्रियुगा बेली पुल यसवर्ष सम्पन्न हुने
-न्युजभित्तो

उदयपुर, ६ चैत । चौदण्डी नगरपालिका–५ स्थित त्रियुगा बेली पुल यसवर्ष सम्पन्न हुने भएको छ । निर्माण शुरुआत भएको दशवर्षपछि बल्ल सम्पन्न हुने चरणमा पुगेको हो । सप्तरीको फत्तेपुर र उदयपुरको चौदण्डी नगरपालिकाको बेल्टार बजार जोड्ने सो पुल विसं २०६७...

साहित्य सन्ध्या पुरस्कार–२०७६ साहित्यकार डा. रवीन्द्र समीरलाई प्रदान
-न्युजभित्तो

काठमाडौँ, ६ चैत । साहित्य सन्ध्या पुरस्कार–२०७६ साहित्यकार डा. रवीन्द्र समीरलाई प्रदान गर्ने भएको छ । साहित्य सन्ध्या नेपालले बिहीवार सो पुरस्कार डा.समीरलाई प्रदान गर्ने निर्णय गरेको हो । नेपाली साहित्य विशेष गरेर स्वास्थ्य साहित्य तथा लघुकथा विधामा विगत ३...

शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र महिला प्रहरी नियन्त्रणमा
-न्युजभित्तो

बैतडी, ६ चैत । दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् । शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उनीहरु दुवैलाई बिहान ३ः०० बजे...

देशभर सामान्य बदली, पहाडी भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना
-न्युजभित्तो

काठमाण्डौं, ६ चैत । देशभर आज शुक्रबार आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र हावाहुरीसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीय वायु र पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा...

मिडिया नेपाल चितवन स्थापना : समिक्षा पुरीको अध्यक्षतामा समिति निर्माण
-न्युजभित्तो

चितवन, ५ चैत । चितवनमा मिडिया नेपाल स्थापना भएको छ । आज बिहीबार एक कार्यक्रमको आयोजना गरी समीक्षा पुरीको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा तिलक पौडेल, सचिवमा प्रतिमा कुमाल, कोषाध्यक्षमा सविता महतो चयन...

महिला हिंसाविरुद्ध कक्षा सञ्चालन गर्न आग्रह
-न्युजभित्तो

काठमाडौँ, ५ चैत । राष्ट्रिय महिला आयोगले विद्यालयमा हरेक साता महिला हिंसाविरुद्ध अतिरिक्त कक्षा सञ्चालन गराउन सरकारसँग आग्रह गरेको छ । भोलिन्टियर सर्भिज ओभर्सिज ९भिएसओ० नेपाल र आसमान नेपालको सहकार्यमा शिक्षा पत्रकार समाजले आज यहाँ आयोजना गरेको सङ्घस्तरीय नीतिगत बहस...

नगरपालिकाकै लगानीमा सडक कालोपत्र
-न्युजभित्तो

चरीकोट, ५ चैत । दोलखाको भीमेश्वर नगरपालिकाले सडक कालोपत्र गर्न शुरुआत गरेको छ । भीमेश्वर–४ जिलु जाने भटमासे जिलु सडक नगरपालिकाले आफ्नै लगानी गरी कालोपत्र गर्न शुरु गरेको वडा नं४ का वडाध्यक्ष हरिवंश चौलागार्इंले जानकारी दिनुभयो । नगरपालिका र वाग्मती...

कर उठाउने नगरपालिकाले फोहर उठाउँदैन
-न्युजभित्तो

जलेश्वर, ५ चैत । जलेश्वर नगरपालिकाले फोहर नउठाएको यहाँका बासिन्दाले गुनासो गरेका छन् । फोहरकोसमेत कर उठाउने नगरपालिकाले फोहर उठाउन छाडेपछि बजार क्षेत्र दिनप्रतिदिन दुर्गन्धित हुँदै गएको छ । नगरपालिकाले सफाइमा चासो नदेखाएको राजनीतिकर्मी सुरेश साह सोनारले बताउनुभयो । उहाँले...

कालिका- ८, चिसापानीमा आगलागी हुँदा घर जलेर नष्ट
-न्युजभित्तो

चितवन, ५ चैत। चितवनको कालिका- ८, चिसापानीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । जनशक्ति टोल स्थित पुष्प परियारको घर जलेर पुर्ण रूपमा नष्ट भएको स्थानिय जुनु बल तामाङले कालिका दैनिकलाई जानकारी दिनु भयो । बिजुलीको लाइन...