समाज

लागुऔषध दुव्र्यसनीविरुद्ध अभियान
-न्युजभित्तो

खलङ्गा, ५ चैत । जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषध तथा दुव्र्यसनीविरुद्ध सचेतना अभियान थालेको छ । लागुऔषध सेवनका कारण कुनै पनि युवाको भविष्य नबिग्रियोस् भन्नका लागि प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत सचेतना अभियान थालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी युवनकुमार...

मीना हत्या प्रकरण : चारजनालाई थुनामा राख्न आदेश
-न्युजभित्तो

डोटी, ५ चैत । दिपायल सिलगढी नगरपालिका–२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चार जना थुनामा परेका छन् । जिल्ला अदालतले मृतक मीनाका श्रीमान् प्रकाश दमाइँ, ससुरा प्रेम दमाइँ, सासू दुर्गा दमाइँ र उहाँकी बहिनी रम्भालाई पूर्पक्षका लागि...

आठ वर्षिया नातिनी बलात्कार गर्ने ५६ वर्षिय हजुरबुबालाई आजीवन कारावास
-न्युजभित्तो

उदयपुर, ५ चैत । जिल्ला अदालत उदयपुरले आफ्नै आठ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित रु...

पत्रकार महासंघको निर्वाचनमा सबै मिलेर जान युनियनको आव्हान
-न्युजभित्तो

चितवन, ४ चैत । नेपाल प्रेस युनियन चितवनले आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा सबै संघ संगठन मिलेर जान आव्हान गरेको छ । युनियनको आज बुधबार भरतपुरस्थित कार्यालयमा बसेको बैठकले सबै संगठनहरुलाई समावेश गर्दै युनियनको नेतृत्वमा निर्वाचनमा होमिने गरी अघि...

रसुवामा चिसो हट्दै : पर्यटक बढ्दै
-न्युजभित्तो

रसुवा, ४ चैत । अत्यधिक चिसोपन क्रमिक रूपमा घट्न थालेपछि जिल्लामा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । कोभिड–१९ को सङ्क्रमणपछि अधिकांश समय सुनसान रहँदै आएको पर्यटकीय क्षेत्रमा तातोपन बढेसँगै गोसाइँकुण्डका धार्मिक यात्रु एवम् प्राकृतिक छटाको अवलोकन गर्नेको...

लागुऔषध भित्रिने क्रम बढ्यो
-न्युजभित्तो

काठमाडौँ, ४ चैत । काठमाडौँमा पछिल्लो समयमा लागुऔषध भित्रिने क्रम बढेको पाइएको छ । प्रहरीले केही व्यक्तिलाई लागुऔषधसहित पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पछिल्लो तीन घटनालाई हेर्ने हो भने पनि प्रहरीले झण्डै ६ हजार एम्पुल लागुऔषधसहित चार अभियुक्तलाई...

शिकार आरक्षमा आगलागी हुँदा ३० हेक्टर वन नष्ट
-न्युजभित्तो

गलकोट, ४ चैत । नेपालको एक मात्रै शिकार वनस्थल ढोरपाटन शिकार आरक्षको जङ्गलमा आगलागी भएको छ । आरक्षको बागलुङ जिल्ला क्षेत्रको बुकी क्षेत्र काङको जङ्गलमा आगलागी भएको हो । सोमबारदेखि लागेको आगलागी मङ्गलबार साँझ मात्रै नियन्त्रणमा आएको शिकार आरक्ष कार्यालय...

पोउवा सङ्घ र इ–सेवा फोन पेबीच सम्झौता
-न्युजभित्तो

पोखरा, ४ चैत । पोखरा उद्योग वाणिज्य सङ्घले ‘डिजिटल भुक्तानी अर्थात् फोन पे क्युआर सेवा सञ्चालनमा ल्याएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ र इ–सेवा फोन पे प्रालिबीच मङ्गलबार क्युआर डिजिटल पार्टनरशीप सम्झौतामा हस्ताक्षर भएको हो । सङ्घले यसअघि नै...

जनगणना जिल्ला कार्यालय स्थापना
-न्युजभित्तो

नवलपुर, ४ चैत । राष्ट्रिय जनगणना २०७८ का लागि नवलपरासी बर्दघाट–सुस्तापूर्वमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । जिल्लामा तथ्याङ्क कार्यालय नभएकाले भाडाको घरमा कार्यालय स्थापना गरिएको हो । मङ्गलबार कावासोतीको थकालीचोकमा जिल्ला कार्यालयको स्थापनासँगै गणक र सुपरीक्षकका लागि हस्तलिखित...

जङ्गली हात्तीको आक्रमणमा परी दुई जना घाइते
-न्युजभित्तो

झापा, ४ चैत । जङ्गली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका–२ मा आज बिहान दुई जना घाइते भएका छन् । घाइते हुनेमा इलाम देउमाई नगरपालिका–१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती र अर्जुनधारा नगरपालिका–१ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की...