समाज

नारायणगढको कमलनगरमा भिषण आगलागी, पाँच घण्टापछि नियन्त्रणमा
-न्युजभित्तो

चितवन, १५ वैशाख । नारायणगढ बजारस्थित कमलनगर चोकमा भिषण आगलागी भएको छ । तुलसीराम सापकोटाको चार तले घरमा गएरातिदेखि लागेको आगो आज बिहान ७ बजे नियन्त्रणमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरी अधिकारीका अनुसार दमकलहरु, नेपाल...

चितवनको शारदानगरमा माइक्रोबसको ठक्करबाट पैदलयात्री राईको मृत्यु
-न्युजभित्तो

चितवन, १४ वैशाख । चितवनको भरतपुर महानगरपालिका–१९ शारदानगरमा आज बुधबार बिहान माइक्रोबसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शारदानगर टाउन बस्ने अन्दाजी ५६ बर्षीय लक्ष्मण राई रहेका छन् । बा ३ ख ६२६५ नम्बरको माइक्रो बसको...

चितवनको माडीमा बस अनियन्त्रित भई नालीमा खस्दा ६ यात्रु घाइते
-न्युजभित्तो

चितवन,१३ बैशाख – चितवनको माडीमा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । माडी नगरपालिका ८ कृतनपुरमा लु २ ख ६ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी माडी ७ देवेन्द्रपुरकी १४ वर्षीया समिक्षा काफ्ले, सोही...

आयातित संक्रमितका कारण चितवनमा औलोको जोखिम कायमै
-न्युजभित्तो

चितवन,१२ बैशाख– चितवनमा आयातित संक्रमितका कारण औलोको जोखिम कायमै रहेको छ । स्थानीय संक्रमित शुन्य भए पनि आयातित संक्रमितका कारण जोखिम कायमै रहेको हो । चालु आर्थिक वर्षमा चितवनमा स्थानीय संक्रमित शुन्य छ । तर यही अवधिमा पाँच जना आयातित...

सामुदायिक वनमा बाघको जोखिम बढ्यो, जोखिमयुक्त क्षेत्रमा प्रवेश नगर्न आग्रह
-न्युजभित्तो

भरतपुर,१२ बैशाख।  पछिल्लो समय खैरहनीस्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा चितुवा र बाघको गतिविधि देखिन थालेको छ। केही दिनअघि पनि यही सामुदायिक वनमा पाटेबाघले मान्छे खाएको थियो। सामाजिक अभियन्ता एवम् खैरहनीका स्थानीय मुरलीप्रसाद गजुरेलले आइतबार एकै दिन चितुवा र पाटेबाघ...

पल शाह प्रकरण : नाबालिकादेखि पीडितका बुबा सबैले फेरे बयान
-न्युजभित्तो

नवलपुर,९ बैशाख। नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा कारागारमा रहेका अभिनेता पल शाहविरूद्ध जाहेरी दिनेदेखि पीडित बालिकाको पक्षमा साक्षी बसेका सबैले बयान फेरेका छन् । बिहीबार नवलपुर जिल्ला अदालतमा उनीहरुले बकपत्रमा बयान फेरेका हुन् । नाबालिका गायिकाले पनि बुधबार बकपत्रमा बयान...

जनक मावि प्रकरण : आरोपित शिक्षकविरूद्ध छात्राले दिइन् जाहेरी
-न्युजभित्तो

गैँडाकोट,६ बैशाख – नवलपुरको गैँडाकोट नगरपालिका स्थित जनक माविका शिक्षकले आफुमाथि यौन दुर्व्यवहार गरेको भन्दै छात्राले जाहेरी दिएकी छन् । कक्षा १२ मा अध्ययनरत छात्राले सोही विद्यालयका शिक्षकविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपुरमा जाहेरी दिएकी हुन् । शिक्षकले आफूविरूद्ध यौन हिंसा...

भरतपुर महानगरको पाँच वर्ष : विकास योजनाको प्रगति कागजमा सीमित
-न्युजभित्तो

चितवन,५ बैशाख। सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० का लागि तोकेको छ । देशमा बिस्तारै स्थानीय निर्वाचनको वातावरण बन्दैछ । दलहरु उमेदवार छनोटमा व्यस्त हुन थालेका छन् । विभिन्न दलनिकट व्यक्तिहरुले स्थानीय तहका विभिन्न पदमा आकाङ्क्षा देखाउन थालेका छन्...

सौराहामा वन्यजन्तुको महत्त्व बुझाउन फोटो प्रदर्शनी
-न्युजभित्तो

रत्ननगर,५ बैशाख। चितवनको पर्यटकीय नगरी सौराहामा दुर्लभ वन्यजन्तुको महत्त्व बुझाउन फोटो प्रदर्शनी गरिएको छ । २७औँ वन्यजन्तु सप्ताहअन्तर्गत सौराहाको निकुञ्ज प्रवेशद्वारमा वन्यजन्तुको फोटो प्रदर्शनी गरिएको हो । नेपाल वाडल्डलाइफ फोटोग्राफर्स क्लबले फोटोमार्फत वन्यजन्तुको मह¤व बुझाउन फोटो प्रदर्शनी गरेको हो ।...

शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको आरोपमा गैंडाकोटको जनक मावि तनावग्रस्त, तोडफोड र आगजनी (फोटोफिचर)
-न्युजभित्तो

गैंडाकोट, ४ वैशाख । नवलपरासीको गैंडाकोटस्थित जनक माध्यमिक विद्यालयकी एक छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको आरोप लगाउँदै विद्यार्थीहरु आन्दोलनमा उत्रिँदा विद्यालय परिसर तनावग्रस्त भएको छ । कक्षा १२ मा अध्ययन गर्ने एक छात्रालाई विद्यालयका शिक्षकले सम्वेदनशील अंगमा छुने, अश्लिल भिडियोहरु...