भोलि रामनवमीको अवसरमा सरकारले दियो सार्वजनिक विदा न्युजभित्तो/२६ चैत्र २०७८, शनिबार १४:४२ काठमाण्डौं, २६ चैत । सरकारले रामनवमीको अवसरमा भोलि आइतबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले आज शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ । हेर्नुहोस् गृह मन्त्रालयको सूचना तपाईको प्रतिक्रिया ताजा अपडेट प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा दसैँमा चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह दसौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशले उत्कृष्ट नतिजा ल्याउनेमा आशावादी छौँः मन्त्री तामाङ भरतपुरको पौवामा कात्तिक १४ गते ‘कमेडी उत्सव’, चर्चित हास्य कलाकारको प्रस्तुति चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
काठमाण्डौं, २६ चैत । सरकारले रामनवमीको अवसरमा भोलि आइतबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले आज शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।
हेर्नुहोस् गृह मन्त्रालयको सूचना