भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा ४ महिनाकी छोरीको मृत्यु, बुबा, आमा घाइते
न्युजभित्तो/२९ चैत्र २०७८, मंगलवार १२:२२
काठमाडौं,२९ चैत्र । भक्तपुरको साँगाबाट जगातीतर्फ आउँदै मोटरसाइकल दुर्घटना हुँदा एक नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिनाकी मृतक बालिकाका बुबा बुद्ध तामाङले चलाएको बाग्मती प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल मंगलबार बिहान अन्दाजी साढे ३ बजे दुर्घटना हुँदा लोसाङ गम्भीर घाइते भएकी थिइन् ।उपचारको क्रममा न्युरो अस्पताल काठमाडौंमा मृत्यु भएको छ ।
बुबा बुद्ध र आमा सुस्मिता तामाङको भने भक्तपुरको सल्लाघारीमा रहेको डा इवामुरा अस्पतालमा उपचार भएको छ ।लोसाङ डोल्मा तामाङ रहेकी छिन् ।