समाज
भरतपुर,२५ बैशाख – चितवनको भरतपुर महानगरपालिका १० मा सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३६ वर्षीय दिपक सुनार रहेका छन् । गएराती साढे ११ बजे नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा गम्भीर घाइते भएका...
चितवन,२५ बैशाख – भरतपुर महानगरपालिका भित्रका मुख्य सडक तथा चोकमा ‘स्मार्ट सडक बत्ती’ जडानले तीव्रता पाएको छ । भरतपुर महानगर र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको संयुक्त साझेदारीमा धमाधम काम भइरहेको छ । जस अन्तर्गत भरतपुरको केन्द्रीय...
चितवन, २५ बैशाख । पहिरोका कारण अबरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सडक सुचारु भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित तोपेखोलामा पहिरो खस्दा शनिवार साँझ करिब ७ः ४० बजेदेखि सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक...
चितवन, २४ बैशाख । पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । आज साँझ ७ः३० बजे इच्छाकामना गाँउपालिकाको चोके खोलामा पहिरो खस्दा सडक अबरुद्ध भएको हो । मुग्लिनबाट नारायणगढतर्फ तीन किलोमिटरको दुरीमा पहिरो निरन्तर खसिरहेका कारण आज यातायात संचालन...
चितवन,२१ बैशाख– चितवन राष्ट्रिय निकुञ्जले मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिएको छ। पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनबाट बाघ नियन्त्रणमा लिइएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही वैशाख १८ गते एक जनाको ज्यान लिएपछि बाघलाई नियन्त्रणमा लिइएको हो। सो...
चितवन, २० वैशाख । कुखुरा पालनको राजधानीका रूपमा चिनिएको यस जिल्लामा पछिल्लो चार महिनामा ३१ पोल्ट्री फार्ममा बर्डफ्लु देखापरेको छ । माघ २८ गते पहिलोपटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु अहिले जिल्लाभरि नै फैलिएको हो । अहिलेसम्म बर्डफ्लु देखिएका...
काठमाण्डौं, २० वैशाख । वैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई नै अक्षय तृतीया भनिन्छ । यस वर्ष २० वैशाख मंगलबार शुभ मुहुर्तमा अक्षय तृतीया पर्व परेको छ । अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय नभएर स्थायी रहिरहने भएकाले पनि यस...
चितवन,१८ बैशाख – खैरहनीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आज आइतबार बिहान ८ बजेको समयमा पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं १३ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनको राप्ती घाँसे मैदानमा घाँस काट्न जाने क्रममा बाघको आक्रमणबाट...
चितवन, १८ वैशाख । भरतपुर महानगरपालिकाभित्र सडकमा रहेका छोडुवा कुकुर बचाउन अभियान संचालन गरिएको छ । अभियान अन्तर्गत छोडुवा कुकुरको घाँटीमा चम्किलो पट्टी (लुमिनेसेन्ट कोरल) लगाउन शुरु गरिएको हो । वान हेल्थ नेपाल नामक संस्थाले विश्व भेटेरिनरी दिवसको अवसर पारेर...
चितवन, १७ वैशाख । कवि तथा गजलकार श्रीभक्त पौडेल आफन्तले रचना गरेका गजल गीत छबेचेर सपना’ रिलिज भएको आठौं दिनमै संगीततर्फ नेपालको तेस्रो टे«न्डिङमा पर्न सफल भएको छ । गायक तथा संगीतकार थानेश्वर गौतमको स्वर तथा संगीतमा रहेको ‘बेचेर...














