समाज

गाजीपुरमा मदन आश्रितप्रति श्रद्धाञ्जली, शव प्राप्त गर्नेलाई सम्मान
-न्युजभित्तो

गाजीपुर, (चितवन), ५ जेठ । नेकपा (एमाले) का तत्कालिन महासचिव मदनकुमार भण्डारीको शव प्राप्त भएको भरतपुर १७ स्थित गाँजीपुरमा आज एक कार्यक्रम आयोजना गरी श्रद्धाञ्जली व्यक्त गरिएको छ । मदन भण्डारी स्मृति पार्क समितिको आयोजना कार्यक्रम सम्पन्न भएको हो...

माडी-ठोरी खण्डको जंगलमा एक सय बढी रुख ढले, सडक पूर्ण रुपमा अवरुद्ध
-न्युजभित्तो

इन्दिरा दाहाल चितवन,५ जेष्ठ– माडी-ठोरी सडक खण्ड अन्तर्गत जंगलमा रुख ढल्दा सडक अवरुद्ध भएको छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने सडक खण्डमा साना ठूला गरी एक सय भन्दा बढी रुख ढलेको छ । मंगलबार रातिको भीषण हावाहुरीसहितको वर्षाका कारण...

चितवनबाट हराएकी बालिका फेला पारी परिवारलाई जिम्मा
-न्युजभित्तो

भरतपुर,४ जेष्ठ – जिल्ला प्रहरी कार्यालय चितवनले हराएकी बालिका फेला पारी आफन्तलाई जिम्मा लगाएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका ३ घर भई हाल भरतपुर महानगरपालिका १० नहरचोक बस्ने ४ वर्षीया प्रवेशिका ढकाल हराएकी थिईन् । हराएकी बालिकालाई भरतपुर १० विशालचोकबाट...

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु
-न्युजभित्तो

चितवन,३ जेष्ठ– चितवनको भरतपुर महानगरपालिका-५ नयनचोकमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका-१९ का २० वर्षीय बिशेष दाहाल रहेका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा कलेज अफ मेडिकल...

विद्यालयहरु आजदेखि ६ दिनसम्म बन्द
-न्युजभित्तो

काठमाडौं,२८ बैशाख – आजदेखि ६ दिनसम्म विद्यालयहरु बन्द हुने भएका छन् । सरकारले मतदानको दिन ३० गते मात्रै विदा दिने निर्णय भउता पनि धेरैजसो सामुदायिक विद्यालयहरुमा मतदान केन्द्र राखिएको, कतिपय शिक्षकहरु निर्वाचनमा खटिएको र कतिपय मतदान गर्न जिल्ला जानुपर्ने...

‘हाईमास्ट’ सडक बत्ती जडानपछि उज्यालो भरतपुर अभियानले सफलता पाउंँदै
-न्युजभित्तो

चितवन, वैशाख २७– भरतपुर महानगरपालिकाका मुख्य चोकहरुमा हाईमास्ट प्रविधिको सडक बत्ती जडान कार्य जारी छ । महानगरको मुख्य चोकहरु केन्द्रीय बस टर्मिनल, चौबिसकोठी, क्याम्पस गेट, पुल चोकमा बत्ति बलिसकेको छ । आँपटारी, मालपोत चोक, पोखरा बसपार्क र शहिदचोकमा आज...

देवघाटमा जग्गा अतिक्रमण : भरतपुर महानगरले रोक्न सकेन
-न्युजभित्तो

देवघाट, २७ वैशाख । देवघाट क्षेत्रमा धार्मिक उदेश्यले संरक्षण गरेर राखिएका जग्गाहरु किनबेचमा भरतपुर महानगरले मौन रुपमा सहयोग गरेको पाइएकोछ । देवघाट क्षेत्र विकास समितिको चितवन तर्फको भरतपुर महानगरपालिकाको वडा नम्वर १ देवघाटमा रहेको सार्वजनिक जग्गा दिनानुदिन अतिक्रमण हुँदा...

चितवन जिल्लाभर आजदेखि मादक पदार्थ बिक्री वितरण र सेवनमा रोक
-न्युजभित्तो

चितवन, २७ बैशाख । जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखि मापदक पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै मादक पदार्थ बिक्रि वितरण एवं सेवनमा रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना...

पत्रकार महासंघले भन्यो : अफवाह र भ्रम फैलाउने समाचार सम्प्रेषण गरेको पाईयो
-न्युजभित्तो

चितवन, २६ वैशाख । नेपाल पत्रकार महासंघ चितवन शाखाले केही सञ्चार माध्यमले कर्तव्य भुलेर समाजमा अफवाह र भ्रम फैलाउने समाचार सम्प्रेषण गरेको जनाएको छ । महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारीले आज एक विज्ञप्ति प्रकाशित गरी सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै...

भरतपुरमा अज्ञात समूहद्वारा एक युवाको हत्या
-न्युजभित्तो

चितवन,, २६ वैशाख । भरतपुरमा एक युवाको हत्या भएको छ । हिजो सोाबार साँझ ७ः३० बजे भरतपुर महानगरपालिका वडा नं. १२ निवासी अनिल परियार (कान) को धारिलो हतियार प्रयोग गरी हत्या गरिएको गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता...