समाज

सरकारको नीति तथा कार्यक्रमः भरतपुरमा रंगशाला निर्माण र गैँडाकोटमा अन्तर्राष्ट्रिय खेलग्राम
-न्युजभित्तो

चितवन, जेठ ११- राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसदमा पेस गरेको सरकारको नीति तथा कार्यक्रममा चितवन र गैँडाकोटमा खेलकुदका पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रममा चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको बाँकी काम टुंगोमा पु¥याउन समन्वय र...

मूल्यवृद्धिको विरोधमा एमाले निकट संगठनहरुको भरतपुरमा प्रदर्शन
-न्युजभित्तो

चितवन, जेठ ११– मूल्यवृद्धिको विरोधमा चितवनको भरतपुरमा प्रदर्शन भएको छ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियू र युवा संघ चितवनले भरतपुरस्थित वीरेन्द्र क्याम्पस चोकमा प्रदर्शन गरेको हो । उनीहरुले विहान ८ः३० बजेदेखि चक्काजाम गर्दै आधा घण्टा प्रदर्शन गरेका हुन्...

ठोरीमा ढुङ्गा प्रहरा गरी युवकको हत्या गर्ने तीन जना पक्राउ
-न्युजभित्तो

पर्सा,१० जेष्ठ – ठोरी गाउँपालिका–५ ठूलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाख्रिनको हत्यामा संलग्न तीन जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई सोमबार पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा ठोरी गाउँपालिका–५ ठूलो बाघमोर्चाका २२ वर्षीय सरोज स्याङ्वो, पर्सा...

७ वर्षअघि बलात्कृत भएको भन्दै अर्की युवतीले स्कुलका प्रिन्सिपलमाथि लगाइन आरोप
-न्युजभित्तो

काठमाडौं,जेठ ८-  एक ब्युटी पेजेन्ट कार्यक्रमको नाममा आयोजकले आफूलाई बलात्कार गरेको भन्दै घटनाको आठ वर्षपछि एक युवतीले सामाजिक संजालमा बोलेलगत्तै अहिले अर्की युवती पनि यसैगरी बोलेकी छिन् । यी युवतीले चाहिँ आफू ७ वर्षअगाडि बलात्कृत भएको र आफूलाई आफ्नो...

घाँस काट्न जाँदा बाघको आक्रमणबाट एकको मृत्यु
-न्युजभित्तो

चितवन, ८ वैशाख । पश्चिम चितवनको बाटुली पोखरी सामुदायीक वनमा घाँस काट्न गएकी एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १३ स्थित सामुदायीक वनमा घाँस काट्न गएकी स्थानीय ५२ वर्षिया फुलकुमारी बोटेको शब भेटिएको...

शिखर इन्स्युरेन्स भरतपुरको बोर्ड झिक्ने क्रममा विद्युत सर्ट भई जलेर एकको मृत्यु, एक घाईते
-न्युजभित्तो

चितवन, ८ जेठ । कार्यालयको बोर्ड झिक्ने क्रममा विद्युत सर्ट भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । भरतपुर महानगरपालिका वडा नं. १० स्थित शिखर इन्स्युरेन्स कम्पनीको शाखा कार्यालयमा कार्यरत सकुन्तला पौडेल...

‘ब्यूटी प्याजेन्ट’ को नाममा बलात्कार प्रकरण: शीघ्र अनुसन्धान गर्न सरकारलाई संसदको निर्देशन
-न्युजभित्तो

काठमाडौं,६ जेष्ठ – प्रतिनिधिसभाको बैठकले ‘ब्यूटी प्याजेन्ट’ बलात्कार प्रकरणमा शीघ्र अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त प्रकरणको शीघ्र अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देश दिएका हुन्। कांग्रेस सांसद गगन थापाले...

‘सुन्दरी प्रतियोगिताका नाममा यौन शोषण’
-न्युजभित्तो

काठमाडौं,६ जेष्ठ– मोडलिङमा उज्ज्वल भविष्यको सपना देखेकी एक किशोरीमाथि सुन्दरी प्रतियोगितामा सहभागी गराउने नाममा आयोजकमध्येका मुख्य व्यक्तिले यौन अपराध गरेको खुलासा भएको छ। पीडित एक युवतीले बुधबार सामाजिक सञ्जाल टिकटक मार्फत सात वर्षअघि आफूमाथि भएको यौनशोषणको घटना सार्वजनिक गरेकी...

पल शाह प्रकरण : मुद्दाको सुनुवाइ अर्को सातासम्मका लागि स्थगित
-न्युजभित्तो

पोखरा, – जबरजस्तीकरणीको अभियोग लागेका अभिनेता पल शाहको मुद्दामा हुने भनिएको सुनुवाइ स्थगित भएको छ । एक नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा आज (बिहीबार) हुने भनिएको सुनुवाइ स्थागित भएको उच्च अदालत, पोखराका रजिस्टार श्रीलाल पौडेलले बताए । उनका अनुसार अब...

दुई दिनको बिदाले चितवनका पर्यटन व्यवसायी उत्साहित
-न्युजभित्तो

चितवन, ५ जेठ – सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा छ । कोरोना सङ्क्रमणका कारण थलिएको पर्यटन क्षेत्र पुनः पूर्ववत् अवस्थामा फर्किने आशा व्यवसायीले...