स्वास्थ्य / शिक्षा
काठमाण्डौं, २७ माघ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई वैशाख ९ गतेदेखि २० गतेसम्म गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डले रुटिङ (तालिका) सार्वजनिक गरेको छ । बोर्डको बैठकले यस वर्षको एसइई परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर २०...
काठमाडौं, २३ माघ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइदै छ।विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी,...
चितवन, २१ माघ। पुरुषमा भन्दा महिलामा क्यान्सर रोग बढी देखिएको छ । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न आउने बिरामीको तथ्याङ्कले पुरुषभन्दा महिलाको सङ्ख्या बढी देखाएको हो । अस्पतालको तथ्याङ्कअनुसार कूल नयाँ क्यान्सरका बिरामीमध्ये ५५ प्रतिशत महिला...
काठमाडौँं, १९ माघ। सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरि खोप कार्यक्रम सञ्चालन गरिरहँदा १७ वर्ष नाघेका र १८ वर्ष नपुगेकाले आफूहरुका लागि पनि खोप उपलब्ध गराउन माग गरेका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा...
चितवन, १८ माघ ।मेडिकल सिटीका रुपमा परिचय बनाउँदै गएको भरतपुरमा केन्द्रीय शिक्षक अस्पताल बन्ने भएपछि यहाँका स्थानीय, राजनीतिक दल र सरोकारवाला उत्साहित भएका छन् । शिक्षक अस्पतालले सेवासँगै यहाँको विकास, रोजगारी सिर्जना गर्ने भन्दै उनीहरु उत्साहित भएका हुन् । दुई...
चितवन, १८ माघ । प्रसूति सेवाका लागि ख्याति कमाएको भरतपुर अस्पतालमा चाप बढ्दै गएपछि यहाँको शय्याले धान्न मुस्किल हुँदै गएको छ । शय्या सङ्ख्याभन्दा बढी प्रसूति सेवा लिन आउँदा अस्पताललाई व्यवस्थापन गर्न कठिन हुने गरेको हो । चितवन र छिमेकी...
काठमाडौं,१८माघ। क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोरोना संक्रमण भएको छ। उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले ट्वीटर गरेर आफू कोभिड पोजिटिभ भएको सार्वजनिक गरेका हुन्। मलाई कोभिड पोजिटिभ देखिएको छ, तर मेरो स्वास्थ्य अवस्था ठिक छ, म जनस्वास्थ्यका...
काठमाण्डौं, १६ माघ । पछिल्लो २४ घण्टामा थप तीन हजार ५४० जनामा कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नौ हजार ९१० जनाको पिसिआर परीक्षण गर्दा तीन हजार ४९ र तीन हजार २३५...
माडी, १५ माघ । माडी नगरपालिका वडा नं ९ हनुमानझुला, भालु खोला, श्रीदमार र गोवन्दबस्तीका विद्यालयमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीहरुका लागि शनिबार कापी सहयोग गरिएको छ । सञ्चारकर्मी नारायण सापकोटाले प्रेस चौतारी नेपाल चितवन शाखाको सातौं जिल्ला अधिवेशनका अवसरमा स्वर्गीय...
चितवन, १४ माघः भरतपुर महानगरपालिका वडा नम्बर ११ मा रहेको नारायणी इग्लिस पब्लिक स्कुलले ब्रिटिश काउन्सिल इन्टरनेश्नल स्कुल अवार्ड (आईएसए) प्राप्त गरेको छ । यस बिद्यालयले वर्ष २०२१–२०२४ को लागि इन्टरनेश्नल अवार्ड प्राप्त गरेको हो । स्कुलले आज यहाँ पत्रकार...















