सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेण्टमा डा. बगाले


  •    न्युजभित्तो/२२ भाद्र २०७९, बुधबार १३:५९ 
  • चितवन,२२ भाद्र । चितवनमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्‍यु भएको छ । हिजो मंगलवार राती ११ बजेको समयमा राप्ती ९ पिङटोल स्थित भित्री सडक खण्डमा क्याम्पाबाट मेलबजार तर्फ जाँदै गरेको ना ४६ प ३७९३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडक साईडको पोलमा ठोकिँदा सोही स्थानका ४२ बर्षिय प्रेम तामाङको मृत्‍यु भएको हो ।

    दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार राजकुमार तमाङ्गको टाउकोमा चोट लागि गम्भिर घाईते भएका छन् । उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनाबाट प्रेम (मोटरसाइकल चालक) र मोटरसाइकलको पछाडि सवार राजकुमार गम्भीर घाइते भएपछि उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएको थियो। उपचारका क्रममा चालक तामाङलाई राति साढे ११ :३२ बजे अस्पतालले मृत घोषणा गरेको हो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.